राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आज इलाममा पनि स्मृति दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गर्दै उनका योगदानको विषयमा छलफल गरेको थियो । डिकबहादुर कोइरालाको अध्यक्षता तथा पूवं मन्त्री सोमनाथ बाँस्तोलाको प्रमुख आतिथ्यतामा ...
राजनीति
-
-
प्रधानमन्त्रीको अभिनन्दको विरुद्धमा कांग्रेस यसरी खरो उत्रियो
इलाम नगरपालिका लगानी सम्मेलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अभिनन्दन कार्यक्रमप्रति नेपाली कांग्रेसले खरो शब्दमा विरोध जनाएको छ । नेपाली कांग्रेस इलामले एक विज्ञप्ती जारी गर्दै असफल बन्दै गएको प्रधानमन्त्रीलाई अभिनन्दनले नगरबासीमा मानमर्दन र चेतनाको अवमूल्यन र अपमान हुने जनाएको छ । नेपाली कांग्रेस इलामका सभाप...
-
एकीकरणका लागि नेकपाको अर्को शक्तिशाली कार्यदल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले प्रदेश कमिटीको नामावली हेरफेर गर्नेदेखि जिल्ला एकीकरण र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्मको ठोस प्रस्ताव तयार पार्ने भएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गर्न गत १२ पुसको स्थायी समिति बैठकले शक्तिशाली कार्यदल गठन गरेको हो । प्रदेश कमिटीको एकीकरणमा मापदण...
-
धर्मको बारेमा पार्टीमा छलफल भएको छैन : सहमहामन्त्री डा. महत
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताएका छन् । इलाम सदरमुकाममा पत्रकारसँग आज कुरा गर्दै डा महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट पारेका छन् । डा महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका...
-
पार्टी एकता टुंग्याउन नेकपामा कार्यदल गठन
विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे । ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै आत्मालोचना गर्नुपर्ने माग गरे, अध्यक्षको राजनीतिक प्रतिवेदनमा पनि आपत्ति जनाए । अन्ततः परिमार्जन गर्ने प्रतिबद्धतासहित...
-
संघीय संसदकाे हिउँदे अधिवेशन भाेलीबाट, १७४ वटा कानुन संशोधनको लाइनमा
काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई सङ्घीय संसद्...
-
खम्बुवानले विसायाे हतियार
इटहरी । खम्बुवान मुक्ति मोर्चा (संयुक्त)ले शनिबार हतियार बिसाएको छ। उसले राजनीतिक वार्ता टोलीलाई हतियार बुझाएको हो। अरुणपूर्व खम्बुवान राज्य माग्दै मोर्चा संघर्षरत थियो। सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा मोर्चाका प्रवक्ता डेबिट खम्बूसहित चार जना उपस्थित थिए। उनीहरूले पाँच थान बन्...
-
ओली-प्रचण्डले नेकपा नेताका प्रश्नको जवाफ आज दिने
काठमाडौं । नेकपा स्थायी समितिको आइतबारको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिने भएका छन्। बिहानको बैठकमा प्रतिवेदनमाथि धारणा राख्न बाँकी रहेका स्थायी समिति सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले आफ्नो धारणा राखेका छन्। उनले अध्यक्षद्वयको प...
-
काङ्ग्रेसमा पदाधिकारी विवाद टुङ्गियो
नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे विवाद टुङ्गो लगाएको छ । आज साँझ पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले सो विवादको टुङ्गो लगाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि विधान मस्यौदा प्रतिवेदनमा सहमत...
-
विद्यालयबाट शुरू भयो नेकपाको विद्यार्थी सङ्गठनको एकता
इलाम, नेपालमै पहिलो पटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले सङ्गठनको तल्लो तह विद्यालय स्तरबाट इलाममा एकता थालेको छ । पार्टी एकता भएर सङ्गठनको नाममा सहमति जुटेपनि तल्लो स्तर सम्म एकता पुग्न नसकेको भन्दै सङ्गठन विस्तारका लागि विद्यालय तहबाट एकता शुरू गरिएको हो । तत्कालीन नेकपा एमाले र तत्का...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 29
- Next Page »













