• यसरी मिलायाे नेकपाले इलाममा भागबण्डा

    इलाम, १९ चैत  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को निर्वाचन क्षेत्र, प्रदेश र स्थानीय तहका पदाधिकारीको टुङगो लागेको छ । नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश र स्थानीय स्तरमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ । नेकपाको पदाधिकारीमा प्रतिनिधि सभाक...

  • किन आउँदैछन् पूर्व राजा इलाम ?

    पूर्व राजा ज्ञानेन्द्र शाह इलाम आउने भएका छन् । पूर्वी पहाडी क्षेत्रमा धार्मिक भ्रमण गर्ने भन्दै उनीले इलाम र पाँचथरको भ्रमण गर्ने भएका छन् । उनले इलाम सदरमुकाम रहेको माइस्थान र फिदिममा भएको शिवालय मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ । ज्ञानेन्द्र १७ गते इलाम आउने भ्रमण व्यवस्थापन समितिले जनाकारी दिएको छ । १७ ...

  • पार्टी भित्र गुट उपगुट चल्दैन : प्रम ओली

    काठमाडौं/प्रधानमन्त्री एवं नेपाल कम्यूष्टि पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेकपाको ३ नं प्रदेश कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रथम बैठकलाई विहीबार सम्बोधन गदै सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेतृत्वले कसैलाई पनि काखा र पाखा नग...

  • राणाकालीन दरबारमा सांस्कृतिक संग्रहालय बनाइने

    इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई सांस्कृतिक संग्रालय बनाइने भएको छ । सरकारले सदरमुकाममा रहेको दरवार इलाम नगरपालिकालाई हस्तान्तरण गरेपछि दरवारलाई सांस्कृतिक संग्रहालयको रूपमा विकास गरिने भएका हो । यस अघि त्यहाँ जिल्ला प्रशासन कार्यालय थियो । कार्यालय नयाँ भवनमा सरेपछि दरवारको भवन प्रयोग विहीन...

  • २४ बुद्धे माग पत्र, २४ घण्टे अल्टिमटेम

    इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पठनपाठन भइरहेको विभिन्न विषयलाई लिएर दुई संगठनले माग पत्र बुझाएका छन् । अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीले २४ बुदे मागपत्र र २४ घण्टे अल्टिमेटम राख्दै क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंलाई माग पत्र बुझाएका हुन् । माग पत...

  • बन्दले जनजीवन प्रभावित, सरकार सामु कुनै पनि हालतमा नझुक्ने विप्लवको भनाई

    नेत्रविक्रम चन्द नेतृत्वको केपाल कम्युनिष्ट पार्टी (नेकपा) को आमहड्तालका कारण इलाम लगायत पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । बजार, विद्यालय र यातायात ठप्प छ । मोटरसाइलकहरु समेत फाट्ट फुट्ट मात्र कुदेका छन् । सवारी नचल्दा यात्रुहरुलाई समस्या भएको छ । विप्लव नेतृत्वको नेकपाले सरकारले आफ्नो कार्यकर्ता माथि धरपकड,...

  • विप्लव माओवादीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

    तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको मंगलबार बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 'उहाँहरूलाई हामीले वार्तामा बोलायौं, तर उहाँहरूले झमेला झिक्नुभयो, बम पड्काउन...

  • हिंसा र बिस्फोटबाट आतंकमच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन: प्रम ओली

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले ंिहसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर...

  • सूर्योदयनगरपालिका ७ कन्याममा महिलाहरुको लागि उद्घोषण तालिम सम्पन्न

    सुर्योदयनगरपालिका ७ कन्याममा आजदेखि३ दिने उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । सूर्योदयनगरपालिका वडा न ७ को आयोजनामा वडाका महिला हरुको लागि केन्द्रित गरेर तालिम सुरुगरिएको हो । गत फगुन २१ गते बाट सुरु भएको तालिमको आज समापन समाहरोह वडा न ७ का वडा अध्यक्ष लेखनाथ खड्काको अध्यक्षता वडाकार्यलयको सभाहलमा सम्पन्न ताल...

  • हेलिकोप्टर दुर्घटना : मृतक सातै जनाको शव काठमाडौं ल्याउने तयारी

    पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा विमानस्थलका प्रवत्ता प्रताबबाबु तिवारीले हेलिकोप्टरमा सवार सातै जनाको शव संकलन भइसकेको र काठमाडौं ल्याउने तयारी भएको जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो १ बजेति...