• ‘दोषी ठहरिए कारबाही भोग्न तयार छु’ महासचिव पौडेल

     नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा दोषी भेटिए जस्तोसुकै कारबाही भोग्‍न पनि तयार रहेको बताएका छन् ।सोमबारको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्ररुपमा छानबिन गरेर दोषी भेटिएका कार...

  • पाँचथरमा ५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

    पाँचथरबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९सय १५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएकामा म‌‍सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो ।हालसम्मम ५५ हजार ९सय १५ ले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र ...

  • लेप्चा भाषा पढाउन सीमापारी शिक्षक खोज्दै गाउँपालिका

    इलाम । लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउनका लागि यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा लेप्चा भाषा पढाउने भएको छ । बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो । गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी...

  • बाबुराम-उपेन्द्र एकता : फोरमको झण्डा, चुनाव चिह्न टुंगो छैन

    संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएर बन्ने समाजवादी पार्टी, नेपालले फोरमकै झण्डा प्रयोग गर्ने भएको छ ।फोरमले रातो र हरियो पृष्ठभूमिमा सेतो तारा अंकित झण्डा प्रयोग गर्दै आएको छ ।चुनाव चिह्नको विषयमा भने अझै निर्णय हुन बाँकी रहेको नयाँ शक्ति पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए .यसअघिको निर्वाचनमा फो...

  • बाबुरामले सरकारमा जान खोजेकै हुन् त ?

    लामो समयको कसरतपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एकताको मुखैमा पुगेका छन्। दुई पार्टीका नेताहरु सम्मिलित शनिबार(आज) बसेको बैठकले एकताको औपचारिक घोषणा यही वैशाख २३ गते सोमबार गर्ने जनाएका छन्। भट्टराई र यादवको हस्ताक्षरित एकता घोषणाको विज्ञप्तिमा पा...

  • नेकपाको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन

    काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । पार्टीले महाधिवेशन ग...

  • सगरमाथाको उचाइ नेपालले आफै नाप्ने

    सरकारले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आफैं नाप्ने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रममा सगरमाथाको उचाइ नाप्न जान लागेका नापी विभागका अधिकारीहरूलाई विदाइ गरेका छन्। यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर भ...

  • मार्छु भन्दै सांसद धम्क्याउने व्यक्ति पक्राउ । को हुन् ती व्यक्ति ?

    झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापा घर भई सामाखुसी बस्दै आएका तिलकदास पराजुलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार पक्राउ गरेको हो। उनीसँगै हुम्लाका प्रदीप रोकायालाई पनि प्रहरीले पक्राउ गरेको छ। ब्यू...

  • पक्राउ पछि रिहा भए कमल थापा, किन पक्राउ परे त थापा ?

    हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।राप्रपाको प्रदर्शन राजधानीको पद्मोदय मोडमा आइपुग्दा प्रहरीले राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको थियाे । तर, प्रहरीले १० मिनेट नियन्त्रणमा लिएर छाडेकाे छ । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग ...

  • टुँडिखेलमा दृष्टिबिहिन भएका बालबालिकाकाे दाैड

    इलाम । इलामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न दृष्टिबिहिन दौड प्रतियोगितामा छात्रतर्फ प्रकाश लम्जेल र छात्रातर्फ एलिशा देवान प्रथम भएका छन् । प्रतियोगितामा छात्रतर्फ रवीन घले र छात्रातर्फ रीना थेगिम द्वितीय भए । २ सय मिटर लामो दौड प्रतियोगितामा छात्रबाट ३ जना र छात्राबाट ५ जनाले सहभागिता जनाएका थिए । इलाम नगरपालिकाक...