• गान्धीलाई हराउने स्मृति बनिन् मन्त्री

    भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छन् । बिहीबार साँझ स्मृतिले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मन्त्रीको सपथ खाएकी हुन् । स्मृतिलगायत मन्त्रीको सपथ लिने सबैलाई अहिले नै कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन् । स्...

  • विप्लवका कार्यकता समेत विभूषित गर्दै सरकार

    सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई विभूषित गर्ने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएकाे हो। विप्लव समूहका प्रवक्ता विश्वकर्मा, न...

  • ‘जेठभित्रै एकीकरण सक्छौ ः पूर्व प्रधानमन्त्री खनाल

    इलाम, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जेठ भित्रै सबै एकीकरण सकिने बताएका छन् । तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काममा लागेको उल्लेख गरे । आज नेकपाका जिल्ला तहका पदाधिकारीलाई सपथ ग्रहण गराउन यहाँ आइपुगेका खनालले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहास...

  • जम्बो छायाँ सरकार

    केपी ओली नेतृत्वको २४ सदस्यीय मन्त्रिपरिषद्का काममा खबरदारी गर्न कांग्रेसले ५८ सदस्यीय छाया सरकार गठन गरेको छ । ओली सरकारका २१ वटै मन्त्रालय निगरानी गर्ने गरी २१ नेतालाई सम्बन्धित मन्त्रालयको संयोजक र ३७ जनालाई सदस्यको जिम्मेवारी दिइएको हो । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा चल्ने छाया सरका...

  • आगामी बर्षको बजेटले देश विकासको गियर बढाउछ: प्रम ओली

    धादिङ/प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ...

  • काउन्सिल विधेयकमा संशोधन हाल्छौं–नेम्वाङ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले मिडिया काउन्सिल विधेयकमा गर्नु पर्ने संशोधन बुँदा उपलब्ध गराउन भनेका छन्। मिडिया काउन्सिल विधेयकलाई लिएर पार्टी र सरकारको विरोध भएपछि नेकपाले आइतबार पार्टी कार्यालयमा छलफल राखेको थियो। छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, सांसदहरू ...

  • अब कम्युनिष्ट टुट्ने छैनन् ःश्रम मन्त्री विष्ट

    इलाम, ः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ठूलो टुटफुट पछि एकीकरण हुँदै गरेका कम्युनिष्ट पार्टी अब एकतामा बाधिन थालेको बताएका छन् । आज मदन–आश्रित दिवसको अवसरमा इलाम आइपुग्नु भएका मन्त्री विष्टले मदन भण्डारी र जीवराज आश्रितको योगदान गर्न पनि कम्युनिष्ट पार्टी एकताको बाटो हिडेको बताए । विश्वमै लोप हु...

  • कांग्रेसलाई म्युजियममा राखौँ : बाबुराम भट्टराई

    कांग्रेस, नेकपाले देश र जनताको हितको लागि काम नगर्ने समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आरोप लगाएका छन्। संघीय समाजवादी पार्टीसँग आफू नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकीकरण गरेपछि सातै प्रदेशमा अभिमुखीकरण घोषणा गरेको समाजवादी पार्टीको पहिलो पटक पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टरा...

  • राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्छ ः खनाल

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्। युवा संघको २९औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता खनालले नेपाली भूमी कालापानीबाट विदेशी फौज हटाउन युवाहरुलाई आह्वान गरे। ‘अहिले पनि सुस्तामा विवादहरु छ...

  • बलात्कारको आरोपमा वडासदस्य पक्राउ

    बलात्कारको आरोपमा फरार रहेका लिखु गाउँपालिका- ३ का वडा सदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन्। बलात्कार आरोपमा उनी विरुद्ध ०७५ चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएको थियो।प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको जनाएको छ। बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखि आफूले प्रयोग गर्दै आएक...