गान्धीलाई हराउने स्मृति बनिन् मन्त्री

भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छन् । बिहीबार साँझ स्मृतिले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मन्त्रीको सपथ खाएकी हुन् ।

स्मृतिलगायत मन्त्रीको सपथ लिने सबैलाई अहिले नै कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन् । स्मृतिले कंग्रेसको गढ अमेठीबाट राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार