• तुम्रोकको निलम्बन हल्लामात्रै भएको दाबी

    इलाम,संगठनसँग समन्वय नगरी काम गरेको भन्दै निलम्बनमा परेका भनिएका अखिल क्रान्तिकारी जिल्ला सचिव विपन तुम्रोकको निलम्बन हल्ला मात्रै भएको अखिल क्रान्तिकारीले जनाएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस सूचना माग गर्दा संगठनसँग नसोधेको भन्दै छ दिन अघि संगठनले निलम्बन गरेको बताइएपनि आज एक विज्ञप्ती निकाल्दै तुम्रोकको निलम्ब...

  • उपेन्द्र यादपसँग अन्तर्वातामा चर्काचर्की परेका पत्रकारलाई ज्यान मार्ने धम्की

    पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको हो । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएको कार्यक्रम प्रसारित भएपछि टेलिभिजनको वीरगंज ब्युरोमा समे...

  • ‘१० वर्षभित्र हाम्रो प्रदेशबाट कोही श्रमका लागि विदेशिनु पर्दैन’

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन् । आइसिटी मिडियाद्वारा शुक्रबार विराटनगरमा आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा ...

  • गोर्खाल्याण्ड आन्दोलन सेलाएपछि राजश्व वृद्धि

    भारतको पश्चिमवंगालको दार्जिलिङमा भइहरने गोर्खाल्याण्ड आन्दोलन केही मत्थर भएपछि पशुपतिनगर भन्सार कार्यालयको राजश्व संकलनमा वृद्धि भएको छ । एक आर्थिक वर्षमा एक करोड ७४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले चैत मसान्तसम्ममा एक करोड ९ लाख ४० हजार ६२१ रुपैयाँ राजश्व संकलन गरिसकेको भन्सार कार...

  • अस्पतालमा काम गर्छन् भूटानका प्रधानमन्त्री

    थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गरे डा. लोतेय छिरिङले । लोतेय छिरिङ अर्थात भूटानका प्रधानमन्त्री । उनी साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा व्यस्त हुन्छन् भने सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्छन् । ‘अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो,’ गतसाल प्रधा...

  • संसदकाे तेस्रो अधिवेशन – एकै पटक बोेलेनन् कागते

    नागरिकका समस्या, गुनासा सदनमा राख्दै सरकारसम्म पुर्‍याउनु र कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्नु सांसदहरूको जिम्मेवारी हो। तर प्रदेश १ को प्रदेशसभाका १७ सांसदले भने तेस्रो अधिवेशनभर एक पटक पनि जनसरोकारका विषयमा बोलेनन्।  गत माघ २० गते सुरु भई वैशाख २३ गते सम्पन्न भएको प्रदेशसभा अधिवेशनमा १७ सांसद बैठकमा हाजि...

  • शेखर कोइरालाले भने : नेकपाले सत्ता कब्जा गर्दैछ

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् । पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को बुधबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै उनले भने, ‘सरकार गठन भए यताको क्रियाकलाप हेर्दा नेकपाले सत्ता कब्जा गर्न खोजेको देखिन्छ ।’ मंगलबार प्रतिनिधिसभामा नी...

  • अस्थायी शिक्षकको गुनासो सम्बोधन हुँदैन–शिक्षा मन्त्री

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न नसकिने बताएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिक सत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना रहेको बताए । सरका...

  • समाजवादी पार्टी दर्ता गर्न कठिन

    डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा गठन भएको समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता गर्न कठिन हुने देखिएको छ । यसअघि नै विष्णुराज अर्यालले समाजवादी पार्टी, नेपाल दर्ता गरिसकेकाले नवगठित पार्टी दर्ता गर्न समस्या हुने भएको हो । अर्यालले ५ भदौ ०७४ मा सो नामको पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरेका थिए...

  • उद्योग बाणिज्य संघको नेतृत्वमा दुई धारको टक्कर

    आउँदो वैशाख २८ गते इलाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा चुनाव हुने भएको छ । चुनावका लागि उद्योगी तथा व्यवसायीहरू बीच दुई घारमा रहेर टक्कर पर्ने देखिएको छ ।चुनावका लागि लोकतान्त्रिक धार र प्रगतिशील(बामपन्थी) धार बीच टक्कर पर्ने देखिएको छ । बाणिज्य संघको आउँदो आठौ चुनावका लागि अध्यक्षमा लोकतान्त्रिक धारबाट इश्वर चिपा...