सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्लिस सम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउने भन्दै आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक पत्रकारको हितमा ल्याउने विश्वा...
राजनीति
-
-
नेता खड्कालाई राष्ट्रिय सम्मान दिइने
नेपाली कांग्रेसका नेता, व्यवसायी तथा समाजसेवी डम्बर खड्कालाई ब्लुरेन फाउडेसन नेपालले ‘राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ । संस्थाको बार्षिकउत्सवको अवसर पारेर असार २१ गते काठमाडौं राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक बृहत समारोहकाबीच राष्ट्रिय सम्मान दिन लागेको हो । उक्त अवसरमा बृद्धाश्रम र बैकुन्ठ मानन्धर खेलकुद ने...
-
सुवास नेम्वाङको परिवारमा तेस्रो पुस्ताका वकिल
सुवास नेम्वाङको परिचय राजनीतिक नेताका रूपमा मात्र सीमित छैन।सत्तारुढ नेकपा संसदीय दलका उपनेता उनी वरिष्ठ अधिवक्तासमेत हुन्। राजनीतिमा सक्रिय ६६ वर्षीय नेम्वाङको कानुनी विरासत अब उनका २९ वर्षीय छोरा सुहाङ्ग नेम्वाङको हातमा छ। सुहाङ्गले कानुनी पेसा अंगालेको डेढ वर्ष भयो। उनले अर्का युवा कानुन व्यवसायी रामचन्द्र गौतमसँग ...
-
‘रेशम चौधरीलाई बाँधिएको साङ्लो हटाइयोस्’
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद रेशम चौधरीलाई उपचारका क्रममा बीर अस्पतालको शैयामा पनि साङ्लो (नेल) ले बाँधिएको घटनामा चासो दिएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार चौधरीलाई नेल लगाएर उपचार गरेको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो। प्रधानमन्त्री ओलीले मुख्यसचि...
-
कार्यकर्ता हत्या गरेकाे भन्दै विप्लवको आपत्ति – आन्दोलनका कार्यक्रम सार्वजनिक(विज्ञप्तीसहित)
। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो । बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार...
-
वर्तमान सरकार जनताप्रति उत्तरदायी:प्रम ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति पूर्ण रुपमा उत्तरदायी भएको बताएका छन् । यूरोपको ९ दिने भ्रमण पूरा गरी अाइतबार स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारल...
-
मेयर चौधरीलाई फौजदारी अपराधको मुद्दा चलाउन सङ्घीय सांसदको माग
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउन सङ्घीय सांसदहरूले माग गरेका छन् । मेयर चौधरीले पत्रकार विराट अनुपमलाई ‘नाकको हड्डी भाँचिदिन्छु’ भनेर दिएको धम्की खेदजनक रहेको भन्दै मुद्दा चलाउन माग गरिएको हो । सांसदद्वय सुजाता परियार र हीरा गुरुङले शून्य समयमा बोल्दै स्थानीय सरकार प्...
-
इटहरीका प्रमुख चौधरी विरुद्ध नेकपाकै नेताले यस्तो लेखे
काठमाडौँ – पत्रकारमाथि दुव्र्यवहार गर्ने इटहरी उपमहानगर पालिकाका मेयर देवारिकालाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन्। पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएर विवादमा आएका चौधरीलाई नेकपाका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र योगेश भट्टराईले क्षमायाचना गर्न आग्रह गरेका हुन्।...
-
शेरधनलाई कायकर्ताको आग्रह,‘दलितकी छोरी विवाह गर्नुहोस् । हामी लमी बन्छौ’
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएका हुन्। ‘छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान’अन्तर्गत शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अव...
-
प्रधानमन्त्री बारे प्रचण्डको प्रष्टोक्ति – ‘ओलीजी नै पाँच वर्ष प्रधानमन्त्री’
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्मै प्रधानमन्त्री केपी ओलीले नै सरकार चलाउने बताएका छन् । धरानमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष प्रचण्डले पार्टीको विस्तृत बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई आग्रह गरेका छन् । कैही दिन अघि पार्टी एकता ताका ओलीसँ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 29
- Next Page »












