सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ । प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत माथिल्लो तहका कर्मचारीको अभाव बढी भएको जानकारी दिए । प्रश...
राजनीति
-
-
‘स्कुल’मै रुमलियो नेकपा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ । स्कुल विभागमा कुरो नमिलेपछि नेकपाको आइतवार बस्ने भनिएको सविचलाय बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ। स्कुल विभागमा देखिएको विवाद र पार्टी एकतामा देखिएको गतिरोध मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्...
-
फेरि पक्राउ परे विप्लवका कार्यकर्ता
मोरङको केराबारीबाट पक्राउ परेका ४५ वर्षीय दीपक राई ‘विकल्प’लाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अत्याधुनिक हतियार संकलन र एकीकृत गर्ने जिम्मेवारी दिएको बुझिएको छ .केराबारी गाउँपालिका–३ घर भएका उनलाई गाउँकै एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा प्रहरीको विशेष टोलीले बिहीबार बिहान पक्राउ गरेको थ...
-
वडाध्यक्ष मोक्तानको निधन
फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । ७२ वर्षको उमेरमा फिदिम बजारस्थित बुद्ध मार्गमा रहेको आफ्नै निवासमा सोमबार साँझ मोक्तानको निधान भएको परिवारले जनाएको छ । मोक्तान फोक्सोसम्बन्धी बिरामी थिए । नेपाली कांग्रेस फिदिम नगरसभापति समेत रहेका मोक्तानलाई पार्टीमा निष्ठावान नेताको रुपमा व्याख्या गरिन्थ्...
-
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउनु छु– मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री नबनेको बताएका छन् । घुस प्रकरणमा कर्मचारीहरु पक्राउ पर्न थालेको भन्दै प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री राईले बताएका छन् । सोमबार मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको एउटा आकस्मिक बैठकमा उनले भने, ‘प्रदेश कार्याल...
-
नेकपा इलामको इन्चार्ज ‘रमण’ (को–को तोकिए त प्रदेश नं. १ मा इन्चार्ज)
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले आइतबार ७७ वटै जिल्लाको इन्चार्ज तोकेको छ । नेकपा इलामका लागि केन्द्रीय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमणलाई ताकेको छ । नेकपाको आइतबार बसेको सचिवालयले देशैभरिका इन्चार्ज र सह–इन्चार्ज तथा महानगरपालिका इन्चार्जको जिम्मेवारी बाँडफाट गरेको हो । इलाम जिल्लाका इन्चार्ज रमणलाई त...
-
प्रदेश १ सरकारले एकै वर्षमा किन्यो २६ करोडको गाडी
प्रदेश १ सरकारले मुख्यमन्त्री, मन्त्री र मन्त्रालय प्रयोजनका लागि भन्दै चालु आर्थिक बर्षको ११ महिनामा २६ करोड २० लाख २३ हजार रुपैयाँको सवारी साधन खरिद गरेको छ । प्रदेश १ सरकारमा सात मन्त्रालय र कुल पाँच मन्त्री छन् । प्रदेशका मन्त्रालय, मन्त्रीबाहेक विशिष्ट पाहुनादेखि व्यवस्थापिका र मुख्य न्यायाधीवक्ताको कार्यालयसम्मक...
-
को को अटे त नेकपाको जिल्ला कार्यालय र सचिवालय कमिटीमा ?
नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको पहिलो जिल्ला कमिटिको बैठकले सात सदस्य जिल्ला कार्यालय र ४३ सदस्य जिल्ला सचिवालय कमिटी गठन गरेको छ । राम रानाको अध्यक्षतामा सचिव सिन्धु राई, भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई, शान्ता बस्नेत र उमेश गुरुङ सदस्य रहेका छन् । राम रानाको अध्यक्षता र सिन्धु राई सचिव रहेको सचिवालय गठ...
-
सञ्चारमन्त्रीको आँखामा कांग्रेस – दिनभरी बिपी, रातभरी विप्लव
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन्। मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाइरहेको दृष्टिकोण स्पष्ट पार्नु आग्रह गरेक...
-
ओखलढुंगामा बस दुर्घटना, ३ जनाको मृत्यु
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ डडुवामा बुधबार बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी छन् । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बिहान करिब साढे तीन बजेतिर सडकबाट ५० म...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 29
- Next Page »













