काठमाडौं । सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो । शुक्रबार संघीय संसदको उद्योग तथ...
राजनीति
-
-
छैटौंपटक प्रधानमन्त्रीको प्लाज्माफेरेसिस गरियो
इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एव...
-
नेपालमै फ्लाइङ स्कुल बनाउँछौः मन्त्री भट्टराई
इलाम । संकृति पर्यटन तथा नागरिक उढ्यन मन्त्री योगेश भट्टराईले नेपालमानै पाइलट उत्पादनको लागि ‘फ्लाइङ स्कुल’ स्थापना गर्ने बताएका छन् । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलम्बु विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलको दिगो उपयोगका लागि फ्लाइङ स्कुल स्थापना गर्ने सोचमा सरकार रहेको बताए । ‘नेपालमा फ्लाइ...
-
मरिगए हुन्थ्यो भन्नेसँग आउँदो चुनावमा सामना गर्न तयार छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताएका छन् । विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पूरा हुन नसकेको उल्लेख गर्दै उनले जिद्धी र अड...
-
समाजबादी पार्टीको समायोजन, अध्यक्षमा चाम्लिङ सर्वसहमत
समाजवादी पार्टी इलामको अध्यक्षमा कमल चाम्लिङ सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ । पार्टीको उपाध्यक्षहरूमा तुलसी आचार्य, बखतबहादुर आङदेम्बे, लेखनाथ खनाल, मानवीर लेप्चा, छिकिन तामाङ र धनसिंह राई चयन हुनुभएको छ । यस्तै, सचिवमा यामप्रसाद लिम्बू, सहसचिवमा मणीविक्रम लिम्बू, देवकुमार जवेगू, हरी गुरुङ र सुवास चौरासे, कोषाध्यक्...
-
नेकपाको पहिलो बैठकले ग¥यो जिम्मेवारी बाँडफाँड
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखिय काम गरेको छ । पार्टी एकीकरण पछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ । नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं. १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख रहेका छन् भने पूर...
-
‘सरकारको नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्छ’
राष्ट्रि्रय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब ड्राइभर होइन बाटो नै फेर्नुपर्ने बताएका छन् । पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘जुन बाटोमा कांग्रेस र कम्युनिष्टले १३ वर्षदेखि मुलुकल...
-
उपनिर्वाचका लागि दलहरू सहमत
काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो । प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरे...
-
प्रधानमन्त्री ओलीले ताप्लेजुङमा गरेको प्रतिवद्धता पूरा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्...
-
‘स्कुल बिभागमा म पनि योग्य छु’
पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको स्कुल बिभागका बारेमा मिडियाले बिबाद झिकेको आरोप लगाएका छन् । प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीभित्र स्कुल बिभागको सन्दर्भमा कुनै बिबाद नरहेको बताए । मिडियाले स्कुल बिभागलाई विवाद भन्दै प्रचार गरे,खनालले भने – तपाई झापाली पत्रकार साथीहरु कान ठाडो बनाए...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 29
- Next Page »













