समाजवादी पार्टी इलामको अध्यक्षमा कमल चाम्लिङ सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ । पार्टीको उपाध्यक्षहरूमा तुलसी आचार्य, बखतबहादुर आङदेम्बे, लेखनाथ खनाल, मानवीर लेप्चा, छिकिन तामाङ र धनसिंह राई चयन हुनुभएको छ ।
यस्तै, सचिवमा यामप्रसाद लिम्बू, सहसचिवमा मणीविक्रम लिम्बू, देवकुमार जवेगू, हरी गुरुङ र सुवास चौरासे, कोषाध्यक्ष विनु राई चयन हुनुभएको छ । सदस्यहरुमा केशवराज लुइटेल, कुमार रुचाल, सुरेन्द्र यक्पाङदेन, ज्ञानेन्द्र राई, दिलीप राई, जीतबहादुर कुमाल, डिबी कट्वाल, पदम थापा, सन्तोष शिवा, खड्ग आचार्थ, प्रेम सम्पाङ, रोशन लाप्चा, बालकुमारी प्रधान रहनुभएको छ ।
यस्तै,सदस्यहरूमा लेखनाथ पौड्याल, भीम राई, कुलबहादुर थेगिम, हिरण राई, कमलकुमार राई, बालकुमारी राई, अरुणा लिम्बू, एलडी दाहाल, धिरज विराज परियार, कमल मग्राती, भवानी विक लगायत रहनुभएको छ ।


1020 पटक हेरिएको 






