• विप्लव समूहका जिल्ला इन्चार्ज सहित तीन जना पक्राउ

    इलाम। नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहका इलाम इन्चार्जसहित तीन कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुको साथमा विष्फोटक पदार्थ र नगद पनि सुरक्षाकर्मीले बरामद गरेको छ । प्रहरीले विप्लव समूहका इन्चार्ज ५४ वर्षीय पुष्पबहादुर कोइराला हिमाल, कार्यकर्ताहरु १८ वर्षीय पासाङ्ग डण्डु शेर्पा, र १९ वर्षीय पासाङ्ग तामाङ्ग सौरभला...

  • आज नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस

    इलाम । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ । यस अघिका वर्षहरुमा उनको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले यसपाली कुनै पनि औपचारिक छैन । विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका...

  • विवादास्पद दुई अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले फिर्ता लिने पत्र पठाए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्ने बताइएको छ । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दु...

  • आज १४ औँ लोकतन्त्र दिवस

    इलाम । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । लकडाउनका कारण औपचारिक कार्यक्रम हुन नसके पनि लोकतन्त्र दिवसको महत्व छ । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका थिए । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभ...

  • खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च छ –अर्थमन्त्री आङ्गबो फोटो सहित

    इलाम । खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च रहेको प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । इलाममा विहिबारबाट सुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटवल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । दक्षिण एशियाली १३ औँ साग प्रतियोगिताको उदाहरण दि...

  • सम्बृद्धिको मुल आधार मौलिक पहिचानलाई बनाउनुपर्छः मुख्यमन्त्री राई

    इलाम । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नेपालको मौलिक पहिचानलाई सम्बृद्धिको मुल आधार बनाउनुपर्ने बताएका छन् । इलाममा शुरु भएको राष्ट्रिय लोक नाटक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राई सम्बृद्धि भौतिक पूर्वधारको विकासमा मात्रै सीमित नहुने बताए । ‘हामी सम्बृद्धिको कुरा गरिरहेका छौ, सम्बृद्धि सडक या भौतिक ...

  • दलितका समस्या दलितको मात्रै होइन राष्ट्रकै समस्या हो ः प्रदेशप्रमुख परियार

    इलाम । दलितका समस्या दलितको मात्रै होइन यो सिंगो राष्ट्रको नै समस्या भएको प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले बताए । दलित जनप्रतिनिधिहरुको १ नम्बर प्रदेश स्तरिय भेला तथा दक्षिण एसियालीमिट २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलित समुदायमा  जन्म नभएको भए आफू कम्युनिष्ट नबन्ने...

  • राम रानासहित चार राज्यमन्त्रीले पदभार ग्रहण गरे

    इलाम। इलाम निर्वाचन क्षेत्र नं. २ ख बाट प्रदेश सांसद बनेका राम रानालगायत प्रदेश नं. १ सरकारकाे राज्यमन्त्रीमा नियुक्त चार जनाले आइतबार सपथ लिएका छन् । सपथसँगै सबै नवनियुक्त राज्यमन्त्रीहरूले पदभार पनि ग्रहण गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त राम राना, भाैतिक पूर्वाधार विकास मन्त्रालयक...

  • मरब क्याम्पससँग जोडिएका मूलभुत मुद्दा र अनेरास्ववियू

    सामान्य परिवारबाट अध्ययनको लागि, आफ्नो सुन्दर भविष्य निर्माणका लागि गाउँबाट सहर पस्दै गरेको एउटा युवा जमात नजाने कयन सपनाको तानाबाना बुनेर पसेको हुन्छ । आमा–बुवाले पनि आफ्नो सन्ततिको सुन्दर भविष्य होस भनेर नै आफ्ना इच्छा र चाहनाहरूलाई वलिदान दिन्छन् । मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्ने अधिकांशः विद्यार्थीहरूका अभ...

  • नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ

    काठमाण्डौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ परेका छन् । भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो । माइतीघर मण्डलाबाट शुरु भएको जुलुस सिंहदरबार घेराउ गर्ने भन्दै हनुमानथानतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजि...