प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राखेसँगै तीन जना मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमै प्रतिवाद गरेका छन्। स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुषाल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको प्रस्तावको विरोध गरेका थिए। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बै...
राजनीति
-
-
संसद् विघटन गर्ने निर्णय संविधान र पार्टी विरोध कदम- झलनाथ खनाल
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको संसद् विघटन गर्ने निर्णयलाई संविधान र पार्टी विरोध कदम भएको बताएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गर्ने सिफारिस गरेपछि नेता खनालले राजनीतिक र संवैधानिक अधिकार प्रयोग गरेर विरोध गर्ने बताएका छन्। ...
-
संसद विघटन : वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकाे सिफारिस गरेसँगै २०७८ काे वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सार्नु भएकाे छ । मन्त्रिपरिषदकाे निर्णयपछि संसद विघटनको सिफारिस लिएर शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले वैशाख २३ मा निर्वाचन गराउने प्रस्ताव गर्नुभएकाे बताइएकाे छ । तर यसकाे अनुमाेदन भने राष्ट्रपति कार्याल...
-
संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्न मिल्दैन – राजनीतिक सल्लाहकार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव रोक्न नमिल्ने बताएका छन्। उनले भने, ‘राष्ट्रपतिले प्रस्ताव रोक्न मिल्दैन, अदालतले के गर्छ यो अर्को विषय हो ।’ उनले संविधानको धारा ७१ अनुसार संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भए...
-
स्थायी कमिटी बैठक अनिश्चित
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन्। यसैबीच, आज बस्ने भनिएको नेकपा स्थायी...
-
प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन्। आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उनले संसद विघटनको सिफारिस गरेका हुन् । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन् । पार्टीभित्र सहमतिको प्रयास भैरहे...
-
ओली सरकार इतिहासकै भ्रष्ट सरकार हो – नेता खतिवडा
इलाम । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाए । इलाममा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता खतिवडाले ओली सरकार इतिहासकै भ्रष्ट भएको दाबि गरे । प्रतिपक्षी दलमा रहेपनि कांग्रेसले कुनै काममा सरकारको विरोध नगरेको भन्दै चर्को आलोचना ...
-
‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा ’ – मुख्यमन्त्री राई
इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भने । उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रह...
-
घरमै पुगेर कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी वितरण गर्दे वडाध्यक्ष
इलाम- इलाम नगरपालिका वडा नं. –७ ले निःशुल्क कोरोना संक्रमण रोग प्रतिरोधात्मक क्षमता बढाउने आयर्वेदिक औषधी वितरण गरेको छ । वडामा संक्रमण पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका वडावासीलाई र यस वडा भित्र रहेका विभिन्न कार्यालयमा कार्यारत कर्मचारीमा आयर्वेदिक औषधी वितरण गरेको हो । वडा अध्यक्ष सहित कोभिड १९ नियन्त्रण तथा...
-
कन्याममा चिया परीक्षण तथा प्रवर्दन केन्द्रको शिलन्यास
इलाम । चियाको राजधानीको रुपमा परिचित इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको हो । २३ करोड रुपैयाँको लगानीमा निर्माण ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 29
- Next Page »











