• प्रचण्ड–नेपाल समूहद्वारा संसद् अधिवेशनको माग

    काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते चुनावको लागि स्वीकृति दिए पनि यो कदम गैर–संवैधा...

  • संसद विघटनविरुद्ध १३ वटा रिट दायर

    संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।   अनलाइनख...

  • आफू पक्षका नेतासँग ओलीको छलफल सुरु

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल थालेका छन् । केहीबेर अघिदेखि प्रधानमन्त्री निकास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।बैठकमा प्रतिनिधिसभा भङ्ग भएपछिको अवस्था र घोषणा गरिएको मध्यावधि चुनावको विषयमा छलफल भइरहेक...

  • विकासका नाममा ऐतिहासिक पहिचान र पुरातात्विक महत्वको विनास गर्न पाइदैन

    इलाम । विकासको नाममा ऐतिहासिक पहिचान र पुरातात्विक महत्वको विनास गर्न नपाइने नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले जनाएको छ । जिल्ला सभापती हिमालय कर्माचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले विकासका बहानामा विनास गर्न नपाइने बताएको हो । दिगो विकासका लागि चालिने हर कदम पर्यावरणमैत्री, समावे...

  • सात जना मन्त्रीको राजीनामा

    काठमाण्डौ । संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरबारभित्रको कृषि समितिको हलमा कार्यक्रम गरेर उनीहरूले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजम...

  • यस्ताे छ राष्ट्रपतिले जारी गरेकाे विज्ञप्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्। ...

  • जनताले नेकपालाई दिएको मतको वैधता अब सकियो – नेता थापा

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लहड’मा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद् विघटनको सिफारिस गरेपछि दिउँसो सामाजिक सञ्जालमार्फत सांसद थापाल...

  • नेकपा किचलो – ओलीमाथि अनुशासनको कारबाही हुन सक्ने

    काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ । १ पुसमा बसेको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित भएको थियो । सचिवालयका अन्य सदस्यहरुसँग खुमलटारमा छलफल गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगिसकेका ...

  • राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संसद विघटनको सिफारिस अस्वीकार गर्नुस्

    नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् । विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण ...

  • प्रधानमन्त्रीले एकलौटी रुपमा संसद विघटनको सिफारिस गर्न पाउने अधिकार संविधानले दिएको छैन – संविधानविद्

    काठमाण्डौ । संविधानविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको प्रतिक्रिया दिएका छन् । नेपालको संविधानले प्रधानमन्त्री ओलीलाई एकलौटी रुपमा संसद विघटन गर्ने अधिकार कहीँ पनि नदिएको संविधानविद् टिकाराम भट्टराईले बताए । प्रधानमन्त्री ओलीको यो कदमले गणतन्त्रको शिर झुकाए...