काठमाण्डौ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ । नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त...
राजनीति
-
-
मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रालयको कार्यभार सम्हाले
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएपछि पदमुक्त गरिदिएका राईले विहीबार मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा राईले ...
-
एन्जिओ र आईएन्जिओलाई कार्वाहिको माग
इलाम । बर्हिगमित जनमूक्ति सेना नेपालले एन्जिओ र आईएन्जिओलाई कार्वाहिको माग गर्दे बिहीबार प्रेस विज्ञप्ति निकालेको छ । पछिल्लो समयमा नेपालको शान्ति प्रक्रिया, बालसेनाको व्यवस्थापन, घाईते तथा अपाङ्गता भएका व्याक्तिहरुको व्यवस्थापन सहित बेपत्ता परिवारको व्यवस्थापनको नाममा केहि एन्जिओ र आईएन्जिओहरुले गलत क्रियाकलाप गरेक...
-
इलाममा ओली समुहको नेकपाको बैठक सम्पन्न
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको बैठक सम्पन्न भएको छ । नेकपाले विभिन्न निर्णय गर्दै २० गते दोश्रो र २१ गते तेश्रो बैठक सम्पन्न गरेको कार्यालय सचिव नवराज शंकरले जानकारी दिए । जिल्ला समन्वय समितीको हलमा पार्टीका केन्द्रिय सदस्य इलाम जिल्ला अध्यक्ष एवम् प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यम...
-
एउटै पार्टीमा समाहित हुन मन्त्री रानाको आग्रह
माई /इलाम नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामका अध्यक्ष तथा प्रदेश नम्बर १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले सबै कम्युनिष्ट एक हुन आग्रह गरेका छन् । नेकपा माई नगर कमिटी इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रानाले आर्थिक विकास, सुखी समृद्ध र सामाजिक...
-
वैशाखमा हुने चुनाव रोकिँदैन ः प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताए । काठमाण्डौमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) को आफू निकटको भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने र चुनाव भएरै छाड्ने दाबी गरेका हुन् । कतिपयले चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेको ...
-
माधव नेपालको संयोजकत्वमा कार्यदल गठन
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र...
-
‘गुट भेला गरेर तर्साउन खोजियो’
इलाम।अधिवेशनबाट निर्वाचित अध्यक्षले नबोलाएका भेला र बैठकहरु अवैध हुने र त्यस्तो भेलाले अधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन नसक्ने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले बताएका छन् । इलाम नगरपालिका संसदीय दल र ओली पक्षको नेकपा नगर कमिटीको संयुक्त आयोजनामा शनिबार भएकोे भेलालाई सम्बोधन गर्दै मन्त्री र...
-
इलाम नगरपालिकामा पूर्व एमालेबाट निर्वाचित सबै वडाध्यक्ष ओली पक्षमा
इलाम।नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) भित्रको विभाजन पालिका स्तरसम्मनै देखिएको छ । जिल्ला मात्र होइन, पालिका तहसम्मनै भेला र कमिटी बनाउने कामलाई प्रचण्ड र ओली दुवै पक्षले तीब्रता दिएका छन् । प्रचण्ड पक्षले जिल्ला भेला गरेर साविकका उपाध्यक्ष भक्त केसीलाई अध्यक्ष र केही कार्यालय सदस्य थप गरेको भोलि पल्ट इलाम नगरपालिक...
-
प्रतिनिधिसभा कुनै हालतमा पुनः स्थापना हुँदैन ः ओली
धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अदालतमा परेका मुद्धा विचाराधीन अवश्थामा छन् । आम नागरिकमा अदालतले कस्तो फैसला सुनाउला भन्ने चासो छ । प्रधानमन्त्री ओलीले भने अदालतमा विचाराधीन अवश्थामा रहेको सोहि विषयमा बोल्दै प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने दाबी गरेका छन् ।...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 29
- Next Page »













