इलाम । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० औपचारिक विभाजनको दिशामा गएपछि यसको असर जिल्लातहमा पनि देखिन थालेको छ । औपचारिक पार्टी विभाजनको घोषणा नहुँदै जिल्ला तहमा कित्ताकाट सुरु भएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूह र प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको समूहले फरर फरक पार्टीको अ...
राजनीति
-
-
स्पष्टिकरण नदिएपछि मुख्यमन्त्री राईले गरे १५ सांसद निलम्बन
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन् । राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीका अनुसार मुख्य...
-
ओलीले तीन वर्ष उखान टुक्कामै बिताए – वरिष्ठ नेता खनाल
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पानी जहाज र रेलको कुरा गरेर केपी शर्मा ओलीले नागरिकलाई झुक्याएको आरोप लगाए। संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डौंमा गरेको आमसभामा उनले कहिले पानी जहाजको कुरा त कहिले घर–घरमा पाइपबाट ग्यास ल्याउने कुरा गरे...
-
प्रदेश १ मा शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री बनाउन प्रस्ताव
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रदेश सांसद राजेन्द्र राईले दिएको जानकारी अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।...
-
ओली समूहको प्रदेश १ इञ्चार्जमा सुवास नेम्वाङ
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहको प्रदेश १ इञ्चार्जमा सुवास नेम्वाङ तोकिएका छन् । विहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले नेकपाका प्रदेश १ इञ्चार्ज भीम आचार्यलाई हटाउँदै पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङलाई प्रदेश १ को इञ्चार्ज तोकेको हो । आचार्य प्रचण्ड–नेपाल स...
-
कोरोना भाइरसको नयाँ प्रकार दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो
काठमाण्डौ । बेलायतमा कोरोना भाइरसको एक नयाँ प्रकार भेटिएको छ, यो नयाँ प्रकार पछिल्लो नयाँ प्रकारभन्दा धेरै नै खतरनाक छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बुधबार नयाँ प्रकारको कोरोना भाइरसको दुई वटा मामिलाबारे थाहा भएको बताएका छन् । कोरोना भाइरसको यो नयाँ प्रकार सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको हो ।बे...
-
अझै पनि म कम्युनिस्ट एकताकै पक्षमा छु – प्रचण्ड
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि आफू कम्युनिस्ट एकताको पक्षमै रहेको बताए। आफू सबैलाई मिलाएर एकताबद्ध बनाउने पक्षमै रहेकोले अझै पनि एकीकृत भएर अघि बढ्नुपर्ने उनको । बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले संसद् असंवैधानिक रूपले...
-
ओली पक्षको बैठक ः प्रचण्डको कार्यकारी अधिकार बदर
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ । ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले प्रचण्डलाई यस अघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो । प्रचण्डलाई अध्यक...
-
प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डे सहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो । अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन ...
-
नेपालमा आज ७४२ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 29
- Next Page »













