• झडप हुँदा नेता रामचन्द्र झासहित ११ जना घाइते

    धनुषा । धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको छ । शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले उज्यालोलाई जानकारी दिए। बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि ग...

  • नेकपाको आधिकारिकताबारे आयोगले कुनै निर्णय गरेको छैन – आयुक्त पौड्याल

    काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रवार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाको ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले चुनाव गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आ...

  • नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

    काठमाण्डौ । प्रतिनिधिसभा विघटनको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको वृहत नागरिक आन्दोलनले आज पनि काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ । लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको र यो निर्णय सच्याउनुपर्ने मागसहित विभिन्न अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका छन् । लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शि...

  • चुनावका लागि एक लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

    काठमाडौं । नेपाल प्रहरीले आगामाी बैशाखमा हुने निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आगामी १७ र २७ वैशाखका लागि सरकारले मध्यावधि निर्वाचनको मिति तोकेपछि प्रहरीले १ लाख संख्या नबढ्ने गरी म्यादी प्रहरी भर्नाको तयारी गरेको हो । निर्वाचनको लागि आवश्यक पर्ने सुरक्षा जनशक्ति तथा बजेटको खाका पनि प्रहरीले ...

  • जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको हो ःअर्थमन्त्री पौडेल

    काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले देश प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरे । देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता ज...

  • अनेरास्ववियू इलामको संयोजकमा मिलन

    इलाम । अनेरास्ववियू इलामले मिलन खत्रीको संयोजकत्वमा ९९ सदस्यीय २४ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । नेकपा(ओली) पक्षीय अनेरास्ववियूको भरखरै सम्पन्न जिल्ला भेलाले सम्मेलन आयोजक समिति गठन गरेको हो । प्रवेश पराजुलीको प्रमुख आतिथ्य तथा केन्द्रीय कार्यालय सदस्य रश्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सहसंय...

  • ‘मन पराएर विहे गर्नेलाई दाइजो दिउँला,थरगोत्र दिन सकिदैन’ ः नेता बस्नेत

    इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतले साविक एमालेको सम्पत्तिमा दावी नगर्न प्रचण्ड माधव समूहलाई सचेत गराएका छन् । साविक नेकपा एमालेले जोडेको सम्पत्ति नेकपी ओलीले नेतृत्व गरेको नेकपाको भएको र साविक माओवादी केन्द्रको सम्पत्तिमा दावी नगर्ने बताएका हुन् । नेकपा ओली स...

  • नेकपा प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश–१ का मुख्यमन्त्री राईसहित आठ जनालाई निलम्बन

    काठमाण्डौ । नेकपा प्रदेश–१ प्रचण्ड नेपाल–समूहको संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले विज्ञप्तिमार्फत उनीहरुलाई तीन महिनासम्म प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको जानकारी गराएको हो । निलम्बनमा पर्नेमा मुख्यमन...

  • प्रधानमन्त्रीले सबै शक्ति आफू मातहत ल्याएर विरोधीलाई तर्साए – नेता नेपाल

    काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको बताए । सोमबार काठमाण्डौमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ओलीको कम्यु...

  • इलामको नगरसभाबाट दुई विधेयक र विषेश प्रस्ताव पारित

    इलाम । इलाम नगरपालिकाको आठौं नगरसभाले दुई विधेयक र एउटा विषेश प्रस्ताव पारित गरेको छ । आईतबार बसेको नगरसभाले ‘इलाम नगर प्रहरी ऐन २०७५’ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । नगरपालिकाले नगरप्रहरीमा महिला प्रहरीको सहभागीता सुनिश्चित गर्नका लागि प्रहरी ऐनको संशोधन गरेको हो । संशोधनपछि नगरप्...