प्रधानमन्त्रीले सबै शक्ति आफू मातहत ल्याएर विरोधीलाई तर्साए – नेता नेपाल

राजनीति किचलो

  सरलपाटी सम्वाददाता

 254 पटक हेरिएको

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको बताए ।

सोमबार काठमाण्डौमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी सङ्गठनलाई भाताभुङ्ग पार्न चाहेको नेता नेपालको भनाई छ ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरूलाई दिन आग्रह गरेको पनि जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार