• संसद् पुनर्स्थापना हुने, यस्तो छ फैसलाको पूर्णपाठ

    काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला गरेको हो । साथै सर्वोच्चले १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ । पूर्णपाठ हेर्न र पढ्न यहाँ जानुहोस् 07...

  • १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

    काठमाण्डौँ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन बदर हुने फैसला गरेको हो...

  • प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अघि बढ्यो अविश्वास प्रस्ताव

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा दर्ता गरेको प्रस्ताव दुई महिनापछि सदनमा पेस भएको हो। प्रदेशसभाका ३७ जना सदस्यले हस्ताक्षर गरेको प्रस्ताव पुस १२ गते सचिवालयमा दर्ता भएको थियो। आ...

  • प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतबार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव द...

  • प्रदेश १ को हिउँदे अधिवेशनको दोस्रो बैठक २५ माघमा

    इलाम ।  प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक २५ माघमा बस्ने भएको छ । यसअघि ७ माघमा डेढ मिनेट बसेर अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो । अब बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने सम्भावना छ । प्रदेश १ सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले २५ माघमा दोस्रो...

  • अब हामीले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्छ : नेता नेम्बाङ

    इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्ने बताए । लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ? भन्दै घुमाउरो शैलीमा नेम्बाङले आन्दोलन गर्ने होइन चुनावको तयारी गर्नु प...

  • प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको बहस सकियो

    काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । बिहीवारको बहसको पहिलो एक घण्टा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारी वकिललाई समय दिएका थिए । बहसका क्रममा प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीलाई संविधानले राजा र राणा प्रधानमन्त्रीलाई जत्तिकै अधिकार दिएकाले ...

  • आउँदो चुनावमा ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

      काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले प्रधानमन्त्रीको प्रतिगमन विरुद्धको आन्दोलनले केपी ओलीको तानाशाहलाई समाप्त पार्ने चेतावनी दिए । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले काठमाण्डौमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले शान्तिपूर्ण आन्दोलनक...

  • प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्ने अन्तरनीहित अधिकार छैनः खनाल

    इलाम । प्रचण्ड–माधव समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्न पाउने अन्तरनीहित अधिकार नहुने बताएका छन् । शनिबार इलाम सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनलले राजकिय सत्ता र सार्वभौम सत्ता जहाँ हुन्छ त्यहाँ मात्रै त्...

  • प्रतिनिधिसभा विगठन: समृद्धि भर्सेज स्वार्थको टकराब

    १. आज नेपाल खुल्ला छ । तर आजकै दिन मुलुकमा अस्थिरता र अराजकताको नेताको रुपमा छवि बनाएकाहरुले नेपाल बन्द÷आम हड्तालको आह्वान गरेका छन् । नेपाली जनता कुनैपनि किसिमको बन्द, हड्ताल चाहादैनन् भन्ने कुरालई आज उनीहरुले आह्वान गरेको बन्द र नेपाली जनताको स्वतस्पूर्त प्रतिक्रिया (अवज्ञा, प्रतिवाद र प्रतिकार) ले पुष्टि गरिदिएक...