इलाम।प्रतिनिधिसभा विघटन बिरुद्धको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका छन् । विघटन बिरुद्ध परेका १९ वटा रिटमा बिहीबार सुनुवाइ हुन्छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय ...
राजनीति
-
-
नयाँ अध्यादेशले विदेशीलाई नागरिकता दिन्छ? किन भयो विवाद?
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ। यो व्यवस्थाले विदेशीहरूलाई वंशजको नागरिकता दिलाउने भनेर धेरैले आलोचना गरेका छन्। तर, अध्यादेशको यो व्यवस्थाले विदेशीका सन्तानलाई ...
-
फेरि प्रतिनिधिसभा विघटन, चुनावको घोषणा
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् । सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको ...
-
प्रधानमन्त्रीको सपथविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
इलाम।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले तोकेको ढाँचामा नभएको, त्यसमाथि प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा चार छुट्टाछुट्टै रिट परेका थिए। प्रधानन्या...
-
संरचना बनाउने बजेट व्यवस्था हुन्छ – मन्त्री कार्की
इलाम । एक नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन एवम सामाजिक विकास मन्त्री हिक्मत कार्कीले इलाममा भलिवल कोर्ट बनाउनको लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । इलाममा शुरु भएको राष्ट्रिय भलिवल प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री कार्कीले भलिवल कोर्ट बनाउने जग्गा व्यवस्थानको लागि इलाम नगरपालिका र जिल्...
-
‘चैत ५ पछि कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणले मूर्त रूप पाउँछ’
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउने बताए । मङ्गलवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीचको सत्ता समीकरणले मूर्...
-
ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज
काठमाण्डौ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ । आयोगले दुई दल २०७५ सालको जेठ तीन गते अघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ । यस्तै निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते...
-
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छ...
-
बहिष्कार र नाराबाजीपछि संसद् बैठक २६ गतेसम्मका लागि स्थगित
काठमाण्डौ । पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्न नहुने भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले संसद्को बैठक नै बहिष्कार गरेको छ भने न...
-
एक सयबाट सुरु गरेको वृद्धभत्ता अब ५ हजार पुर्याउँछुः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन्। सुनकोशी मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उनले भने, ‘हामीले ०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 29
- Next Page »













