नेकपा किचलो – ओलीमाथि अनुशासनको कारबाही हुन सक्ने

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दै

  सरलपाटी सम्वाददाता

 435 पटक हेरिएको

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ ।

१ पुसमा बसेको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित भएको थियो । सचिवालयका अन्य सदस्यहरुसँग खुमलटारमा छलफल गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगिसकेका छन् ।

बैठकबाट प्रधानमन्त्री ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने सम्भावना छ ।

बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक, ओलीमाथि अनुशासनको कारवाही हुन सक्ने प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ ।

१ पुसमा बसेको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित भएको थियो । सचिवालयका अन्य सदस्यहरुसँग खुमलटारमा छलफल गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगिसकेका छन् ।

बैठकबाट प्रधानमन्त्री ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार