• नेपाल विद्यार्थी संघद्धारा इलाममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

    इलाम । नेपाल बिद्यार्थी संघ इलामले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलको इलाममा पुत्ला दहन गरेको छ । अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको इलाम चोक बजारमा संघले बिहीबार पुत्ला दहन गरेको हो । बुधबार (हिजो) नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा...

  • पार्टी कसैले फुटाउन सक्दैनः बरिष्ठ नेता खनाल

    इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनाले नेकपा नफुट्ने दावी गरेका छन् । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित १५ शैयाको अस्पतालको शिलान्यास कार्याक्रममा बोल्दै खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने बताएका हुुन् । ‘नेकपा फुट्दैन, टुट्दैन यो स्पातले बनेको पार...

  • संविधान उदाहरणीय नेता खनाल

    इलाम।पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दाेलनले बनाएको संविधान उदाहरणीय रहेको बताएका छन्। शनिबार साँझ ‘विश्व इलामेली भर्चुअल सम्मेलन–२०२०’ लाई सम्बोधन गर्दै नेता खनालले अाजकाे दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएकाे बताए । ...

  • स्टेचर नहुँदा झोलुङ्गोमा बोक्नु पर्छ बिरामी

    इलाम । सडक अवरुद्ध भएर सर्वसाधारण कति आजित छन् प्रस्ट्याउने उदाहरण खोज्न टाढै पुग्नु पर्दैन । शनिबार जिल्लास्थित रोङ गाउँपालिकाको सडक अवरुद्ध भएर स्टेचरमा प्रसूति बोकेर हिडेको तस्बिर हेर्दा मात्र ैपनि थाहा हुन्छ कि सडकको समस्या कस्तो छ भन्ने कुरा । भत्किएको सडक पार गराएर अस्पताल पु¥याउनु पर्ने, त्यसमा पनि गाउँमा विर...

  • इलामको सूर्योदयमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

      इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । उनको गए राती ११ बजेतिर मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा नं. ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं. १० का अध्यक्ष पेमा उर्गेन लामा (भाइचुङ) ले बताए । ...

  • इलामकाे सूर्योदय र सन्दकपुरमा लकडाउन

    इलाम । इलामका दुईवटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेका हुन् । सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउन गरेको हो । सूर्योदयको आइतबारे स्थित घरमा रहेका सशस्त्र प्रहरीलाई कोर...

  • भारतमा काेराेनाका कारण प्रादेशीक मन्त्रीकाे ज्यान गयाे, केन्द्रीय गृहमन्त्री अमित शाहलाई समेत कोरोना संक्रमण

    एक जना प्रादेशीक मन्त्रीले काेराेनाका कारण ज्यानै गुमाएका दिन भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई समेत कोरोनाभाइरसको संक्रमण भएको छ। गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै  आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्। ‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण  गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ।  मे...

  • वर्तमान सन्दर्भमा जवजको सान्दर्भिकता

    आज जननेता मदन भण्डारीको ६९ औं जन्मदिन । भण्डारीले नेपालको राजनीतिक रंगमञ्चमा जनताको बहुदलीय जनवादको विचार प्रतिवाद गरेर आफूलाई एक नवीन राजनीतिक विचारकका रूपमा उभ्याएका छन् । आज मदनको अनुपस्थितिमा नेकपाले आफ्नो राजनीतिक आधिकारिक विचारको रूपमा जबजलाई आत्मसात नगरेको हो कि भन्ने देखिन्छ । नेकपा एमाले र नेकपा माओबादी केन्द...

  • गेटमा आएर ध्यानाकर्षण पत्र बुझ्न अस्वीकार गर्दा सिडियो विरुद्ध नाराबाजी

    इलाम । नेपाली काँग्रेसले देशब्यापी रुपमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तरर्ग इलामका प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र नबुझेपछि उनी विरुद्ध नाराबाजी गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण, व्यवस्थित क्वारेन्टाइन, पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने, दश अर्बको हिसाव किताब सार्वज...

  • संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश

    काठमाण्डाै‌। नेपालकाे संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ पेश गरिन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको...