काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन्।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उनले संसद विघटनको सिफारिस गरेका हुन् ।
पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन् ।
पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गरेको बताइएको छ । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।


220 पटक हेरिएको 






