फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ ।
७२ वर्षको उमेरमा फिदिम बजारस्थित बुद्ध मार्गमा रहेको आफ्नै निवासमा सोमबार साँझ मोक्तानको निधान भएको परिवारले जनाएको छ ।
मोक्तान फोक्सोसम्बन्धी बिरामी थिए । नेपाली कांग्रेस फिदिम नगरसभापति समेत रहेका मोक्तानलाई पार्टीमा निष्ठावान नेताको रुपमा व्याख्या गरिन्थ्यो ।


568 पटक हेरिएको 






