पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा ६ वटा शव फेला परेकाे छ। सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन। हेलिकप्टरमा ७ जना सवार थिए। प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाले ६ वटा शव भेटिएको बताए। उनले भने, ‘शव चिन्न नसकिने अवस्थामा छन्। हामीले घटना...
राजनीति
-
-
कार्यक्रमस्थलबाटै समातिए विप्लव कार्यकर्ता
इलाम – प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ कार्यकर्तालाई फाकफोकथुम गाउँपालिकाबाट मंगलबार पक्राउ गरेको छ। ‘सहिद सप्ताह’ मनाउन आयोजित कार्यक्रमस्थलबाट उनीहरूलाई पक्राउ गरेको सुरक्षा स्रोतले जनाएको छ। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–२ घर भएका २९ वर्षे विजय राजवंश...
-
अनाथालयमा शैक्षिक उन्नतिका लागि अभियान इलाम
राहशल बाल अनाथालयमा अनाथ बालबालिकाहरुको शैक्षिक उन्नतिका लागि अभियान सुरुवात भएको छ । सचेत विद्यार्थी अभियान, इलामको सक्रियतामा अनाथ बालबालिकाहरुको लागि शिक्षा... भन्ने नारा सहित अभियान सुरु गरिएको सचेत विद्यार्थी अभियानका अभियान्ता प्रसान्त गिरीले जानकारी गराएका छन । अभियानको उद्घाटन जिल्ला युवा समिति, इलाम अध्यक्ष न...
-
सोनाम ल्होसार मनाइयो
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा विद्यार्थीहरूले भव्य रुपमा फाग ल्हो सोनाम तथा ग्याल्बो ल्होसार मनाएका छन । तामाङ समुदाय र शेर्पा समुदायले चन्द्र पात्रो अनुसार मनाउदै आएको ल्होसार अर्थात नयाँ वर्षको अवसर पारेर आज महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा विद्यार्थीहरुले शुभकाना आदानप्रदान तथा विद्यार्थी भेला का...
-
विजय थापाले पनि तोडे अनशन
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध उत्रिएका विवादास्पद युवा विजय थापाले अनसन तोडेका छन् । चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् । अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनशन तोडेक...
-
डा. केसीले तोडे अनसन
चिकित्सा शिक्षामा धारको माग राख्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्। इलाम पुगेर १६ औं अनसन बसेका केसीको स्वास्थ्य विग्रिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। केसीले माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नु पर्ने अडान राखेका थिए। अनसन जारी राख्दा विरामीहरुले दु:...
-
मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्नु उपयुक्तः प्रमओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति प्रक्रिया टुंगिने अवस्थामा पुगेकोले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताएका छन् । १८औंं सशस्त्र प्रहरी दिवशका अवसरमा मंगलबार सशस्त्र प्रहरीको मूख्यालय हलचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वरत पक्ष शान्तपूर्ण ...
-
सरकार विकास र समृद्धि ल्याउने लक्ष्यमा अडिग ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास समृद्धि ल्याउने लक्ष्यमा अडिग रहेको बताएका छन् । नेपाली काँग्रेस त्यागेर आज नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका पूर्व सांसद तीर्थराज भूषाललाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नेकपाको विधान र घोषणा पत्र अनुसार नै सरकारले आफ्ना कार्यक्रमहरु अ...
-
विधेयकनै नबुझी डा. केसी अनशनमा बसे–नेता भट्टराई
चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनशन बसिरहेको नेकपाका नेता योगेस भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु पूरा भएको बताए । ‘माग पूरा भएकोमा फुल माला लगाएर बधाई थाप्नु पर्नेमा डा. केसी इलाममा आएर खुसुक्क अनशन बसेका छन् ।...
-
‘राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्नुपर्छ’
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान लिएर अघि बढेकाले सबैले साथ दिनुपर्ने बताउनुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सङ्गमस्थल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपस्वी भूमिमा आयोजित कार्यक्रममा उर्हाँले राष्ट्र निर्माणका लागि एकजुट भ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 29
- Next Page »











