सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक वरिष्ठ नेता झलनाथ खनाल सहित ४ जनाले बहिस्कार गरेका छन् । तल्लो तहका कमिटीमा एकता प्रक्रिया टुङ्गो लगाउन बस्ने भनिएको बैठक खनाल सहित नेता माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बहिस्कार गरेका हुन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली...
राजनीति
-
-
१५ औं पञ्चबर्षीय योजना देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने प्रम ओलीकाे भनाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र विकासको देश हुन सक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालिन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुन...
-
सात वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुगेन कांग्रेस
काठमाडौं/नेपाली कांग्रेस पार्टी पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा ७ वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुग्न सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ । शीर्ष नेताहरू व्यक्तिगत र गुटगत लावहानीमा केन्द्रित हुँदा कांग्रेसले पदाधिकारीको विषय अझै टुंगो लगाउन नसकेको हो। २०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा सम्...
-
निर्वाचनको मिति सुनिश्चित हुनुपर्छः प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मिति सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । इलाममा आयोजित एक कार्यक्रममा उनले आवाधिक निर्वाचन सुनिश्चित भएपनि मिति समेत सुनिश्चित भए सहज हुने बताए । ‘कुन तहको निर्वाचन कहिले कुन मितिमा गर्ने भन्ने कानुन या संविधानमानै सुनिश्चित हुनुपर्छ’–उनले भने–‘...
-
‘राष्ट्रपतिको गाडी १८ करोडको हैन १४ करोड’
काठमाडौँ/अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ । नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले भने, ‘१८ करोडको गाडी किन्ने कु...
-
विकासको गतिलाई तिव्र रुपमा अघि बढाइन्छ : प्रमओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । सरकारले गठन गरेको जनशक्तिप्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्री ओलीले भने, “छोटो समयमा कसरी छिटो व...
-
काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर...
-
पूर्व प्रधानमन्त्री खनालद्वारा दुर्घटनामा परेर ज्यान गुमाउनेप्रति शोक व्यक्त
इलाम । पूर्व प्रधानमन्त्री ,नेकपाका नेता तथा इलामबाट प्रतिनिधिसभामा निर्वाचित झलनाथ खनालले गत विहीबार इलाममा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेहरु प्रति शोक ब्यक्त गरेका छन् । खनालले शनिबार शोक वक्तब्य जारी गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । मृतकको परिवारलाई उचित राहतको व्यवस्था गर्न खनाले माग गर...
-
‘सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन’
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार इतिहासकै नालायक सरकार भएको आरोप लगाएका छन् । सिटौलाले सरकारले नौं महिनाको अवधिमा एउटै पनि गणनायोग्य काम गर्न नसकेको बताए । इलाम सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार पूर्ण रूपमा असफल भएको दाबी गरे । नेता सिटौलाले वर्तमान सरकार...
-
नेकपािभत्र असन्तुिषट चुलिँदाे, केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा आज पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । उनले बिहीबार बस्ने स...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 29
- Next Page »













