काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने भएको प्रयोगा...
राजनीति
-
-
‘कांग्रेस आफैले गरेका निर्णयको बिरोध गर्दैछ’ –नेम्बाङ
इलाम, ११ असोज ः–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङले आलोचकलाई कमजोर बनाउनका लागि पार्टीको आन्तरिक पक्ष बलियो हुनुपर्ने बताएका छन् । अहिले नेकपा नेतृत्वको दुई तिहाईको सरकारलाई भत्काउन बिपक्षीहरु लागि परिरहेको बताउँदै नेम्बाङले पार्टीलाई सुदृण र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने...
-
एक नम्बर प्रदेशकाे कर तथा गैर कर लगाउने विधेयक पारित
विराटनगर । एक नम्बर प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सो सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरियोस् भनी प्रस्तुत ...
-
दशैँअघिनै प्रदेशका संरचना बनिसक्ने
फिदिम । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्ने बताउनुभएको छ । हालसम्म आफ्नै संरचना नभएका कारण प्रदेश सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । बुधबार फिदिममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ...
-
संविधान सवैलाई स्वीकार्य भइसक्योः नेम्वाङ
इलाम । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नयाँ संविधान सबैले स्वीकारेको बताउनुभएको छ । संविधानसभा अध्यक्ष समेत रहनुभएका नेम्बाङले ९० प्रतिशत संसदले हस्ताक्षर गरेको संविधानलाई अहिले सबैले स्वीकार गरेको उल्लेख गर्नुभयो । इलामको मंगरबारेमा आज किराँत याक्थुम चुम्लुङको कार्यक्रमलाई इलाममा सम्ब...
-
कहाँ पुग्यो नेकपाको एकता ?
एकीकृत नेकपा निर्माण एउटा ऐतिहासिक प्रक्रिया हो । नेपालको कम्युनिस्ट आन्दोलनमा ७० वर्षको लामो अवधिमा विकसित सबैभन्दा ठूला दुई कम्युनिस्ट समूह (पूर्वएमाले र पूर्वमाओवादी केन्द्र) विगत ३ जेठमा एकीकृत भए । यी दुई समूह नेपालको कम्युनिस्ट आन्दोलनमा तीन दशकभन्दा लामो अवधिसम्म एकआपसमा तीव्र प्रतिस्पर्धामा थिए । उनीहरूबीचका...
-
एक नम्बर प्रदेशले माग्यो ६२६ कर्मचारी
विराटनगर । प्रदेश १ सरकारले ४ हजार ३४७ कर्मचारी आवश्यक पर्ने निष्कर्ष निकाल्दै संघीय सरकारसँग थप ६२६ कर्मचारी माग गरेको छ । प्रदेशमातहतका विभाग, निर्देशनालय र जिल्लाका सेवा कार्यालयलाई संघीय सरकारले पठाएको कर्मचारीले नपुगेकाले थप माग गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कील...
-
समानान्तर कार्यालय स्थानीय तहमा जिम्मा लगाउन नगरपालिका संघकाे अाग्रह
इलाम । स्थानीय तहको अधिकार क्षेत्रमा गएका सरकारी कार्यालयहरु गएको चैत २७ गतेभित्रै स्थानीय तहमा जिम्मा लगाउने निर्णय अहिलेसम्म कार्यान्वयन नभएको भन्दै समान्तर कार्यालयहरु स्थानीत तहलाई जिम्मा लगाउन माग गरिएको छ । नेपाल नगरपालिका संघ एक नम्बर प्रदेशको बैठकले सामानान्तर कार्यालय जिम्मा लगाउन माग गरेको हो । नगरपालिका स...
-
गाडी चालकलाई जुत्ता र परिचय पत्र अनिवार्य
इलाम । यातायात दुर्घटनालाई कम गर्नको लागि इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गर्ने निर्णय गरेको हो । दशै तिहार जस्ता चाडबाडमा हुने सम्भावित दुर्घट्नाको जोखिमलाई कम गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय इल...
-
नागरिकता सम्बन्धी विधेयक सच्याउनु पर्छ – खनाल
इलाम । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाएका छन् । उनले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ त्रुटीपूर्ण रहेको उल्लेख गर्दै सच्याउनु पर्ने बताए । सरकार र संसदलाई खबरदारी गर्न समेत नेता खनालले नागरिक समाजका अगुवाहरुलाई आ...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 29
- Next Page »










