• शान्तिसुरक्षा दिन सरकार असफल : देउवा

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दावी गरेका छन्। नेपाल प्रेस युनियन चितवनले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशभर जगन्य अपराध भइरहँदा सरकारले अनुसन्धान गर्न नसकेको बताए।अस्वभाविक रुपमा कर वृद्धि तथा बलात्कारका घटनामा...

  • संघीय सरकार मातहतका वैकंले किन मान्ने प्रदेशकाे विदा ?

    काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु केन्द्र सरकारको मातहतमा रहेकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताएका छन् । नेपाल राष्ट्रबैंक र अन्य वित्तीय संस्थाले प्रदेश २ सरकारले सार्वजनिक विदाका दिन पनि कार्यालय खोलेकोमा विरोध भइरहेका बेला अर्थमन्त्री खतिवडाले बैंकहरुको निर्णय बचाउ गरे...

  • संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्दछ : प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले त्यसको खुश...

  • यी हुन् प्रहरीले पक्राउ गरेको विप्लवका कार्यकर्ता

    इलाम । प्रहरीले हिजो सम्फुङबाट पक्राउ परेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कार्यकर्ताको नाम सार्वजनिक गरेको छ । भेलाको तयारी गरिरहेको बेला सूर्योदय नगरपालिका–५ सम्फुङबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजोङ गाउँपालिका वडा नं ३ का सौगात भन्ने अर्जुन आचार्य, दमक नगरपालिका वडा नं ७ बस्ने सन्तोष लिम्ब...

  • इलामको समाल्बुङ्गबाट विप्लवका ११ कार्यकर्ता पक्राउ

    इलाम । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पाँर्टीका ११ कार्यकर्ता इलामको समाल्बुङ्गबाट पक्राउ परेका छन् । भेलाको तयारी गरिरहेको बेला मंगलबार विहान विप्लवका कार्यकर्ता पक्राउ गरिएका हुन् । इलाम र झापाका जिल्ला स्तरका कार्यकर्ता पक्राउ गरिएको भएपनि प्रहरीले उनीहरुको नाम उपलब्ध गराएन । जिल्ला प्रहरी प्रमुख प...

  • विकासलाई तीब्र गतिमा अघि बढाइने प्रधानमन्त्री ओलीको भनाई

    काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमापुग्ननसकिने बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले तीव्र विकासलाई तीव्र गतिमा बढाउनु पर्ने भएकाले योजनावद्ध र...

  • सुध्रिँदै इलाम अस्पताल

    इलाम । सदरमुकामस्थित इलाम अस्पतालमा बिरामीको चाप दिन–प्रतिदिन बढिरहेको छ । ५० शड्ढयाको अस्पतालमा यतिबेला बिरामी अटाउन धौधौ हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । १६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले ४ जना मात्रैले सेवा दिइरहेका छन् । तर, थोरै संख्याकै डाक्टरले पनि आफूहरूलाई सकेसम्म सेवा दिएको बिरामीको प्रति...

  • प्रदेश सरकारको विदा कार्यान्वयन गर्न संघीय कार्यालयहरुबीचमै मतभेद

    पाँचथर, । एक नम्वर प्रदेश सरकारले वुधवार वकर इदका अवसरमा दिएको विदा कार्यन्वयनमा संघीय सरकार मातहतका कार्यालयहरु विच नै मतभेद देखिएको छ । वुधवार १ नम्वर प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्दै संघीय सरकार मातहतको जिल्ला हुलाक कार्यालय पाँचथरले विदा दियो भने जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी शाखा सह...

  • नेकपा इलामको पदीय बाँडफाड टुङ्गो लाग्यो, अध्यक्षमा केसी र सचिवमा लावती

    इलाम।नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी तथा क्षेत्र र स्थानीय तहका कमिटीको नाम टुङ्गो लागेको छ । जिल्लामा पार्टी एकता गर्न बनेको कार्यदलले एकताको प्रतिवेदन तयार पारेर भीम आचार्यलाई बुझाएको छ । कार्यदलमा नेकपाका केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, नेकपाका केन्द्रीय सदस्य तथा प्रद...

  • कर बुझेको कर्मचारी स्थानीय तहमा नहुँदा समस्या: प्रमओली

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयता कलिलो प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणका लागि सबैले मेहनत गर्नुपर्ने बताएका छन् । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख, उपसभामुखसँग आफ्नै निवास बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ...