इलामको समाल्बुङ्गबाट विप्लवका ११ कार्यकर्ता पक्राउ

  सरलपाटी सम्वाददाता

 542 पटक हेरिएको

इलाम । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पाँर्टीका ११ कार्यकर्ता इलामको समाल्बुङ्गबाट पक्राउ परेका छन् । भेलाको तयारी गरिरहेको बेला मंगलबार विहान विप्लवका कार्यकर्ता पक्राउ गरिएका हुन् । इलाम र झापाका जिल्ला स्तरका कार्यकर्ता पक्राउ गरिएको भएपनि प्रहरीले उनीहरुको नाम उपलब्ध गराएन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक माधव श्रेष्ठले उनीहरुलाई अनुसन्धानको पक्राउ गरिएको पुष्टि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार