• आजदेखि नयाँ नोट साट्न पाईने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट वडा दसैंका लागि नयाँ नोट (सफा तथा सुकिला नोट) साटन् सकिने जनाएको छ । राष्ट्र बैंकले आफू मातहतका कार्यालय, सरकारी स्वामित्वका तीन वाणिज्य बैंक र निजी बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिने भएको छ । यस वर्ष एक जना व्यक्तिले अधिकतम २७ हजार रूपैयाँसम्म नयाँ नोट साट्...

  • जुवा खालमा प्रहरीको छापा, हाम फालेर भाग्ने क्रममा दुईको मृत्यु

    काठमाडौं । काठमाडौंको मुलपानीमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मार्दा भाग्ने क्रममा दुईजनाको मृत्यु भएको छ । सात तले घरको तीन तलाबाट हामफालेर भाग्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपि बसन्त लामाले बताए । घटनास्थलबाट ...

  • मृर्गौला पीडितलाई आर्थिक सहयोग

    इलाम । इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाकी दुर्गा राईको उपचारका लागि ३८ हजार ८० रुपयाँ सहयोग भएको छ । मरब क्याम्पस इलाममा शिक्षा संकाय तेस्रो वर्षमा अध्ययनरत दुवै मृगौला फेलभई हाल निदान हस्पिटल ललितपुरमा उपचारार्थ दुर्गा रकम हस्तान्तरण विरामीको प्रतिनिधि सन्तोस राईलाई गरिएको हो । सो रकमलाई भने महेन्द्र रत्न बहुमुखी ...

  • इलाम नगरपालिका र सन्दकपुरमा किवी जोन कार्यक्रम लागु हुने

    इलाम । इलाममा पशस्तै किवी उत्पादन हुनथालेपछि सरकारले किवीलाई व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम (जोन) कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किवी जोन कार्यक्रम सञ्चालन गर्ने क्षेत्रको समेत छनोट गरिएको छ । विहीबार किवी किसान र स्थानीय तहका जनप्रतिनिधि सहभ...

  • विद्यार्थीको पक्षमा अदालतको फैसला, इलामका निजी विद्यालयलाई बढेको शुल्क नलिन अदालतको आदेश

    इलाम । इलामका निजी विद्यालयले यस शैक्षिक सत्रका बढाएको शुल्क लिन नपाउने भएका छन् । उच्च अदालत विराटनगर इजलासमा परेको रिटको आज अन्तिम फैसला गर्दै यस शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन अनुरोध गरिएको अदालतका उपरजिष्टार विश्वजन शिजापतिले जानकारी दिनुभयो । ‘जिल्लाका निजी विद्यालयले शुल्क बढाउन पाउदैनन्’ सिजापतिले भ...

  • बजार अनुगमनमा पटकै पिच्छे चेतावनी, हुँदैन कारवाही

    इलाम । इलाम बजारमा बैशाख यता बजार अनुगमन भएको चार पटक भइसक्यो । जिल्ला प्रशासन कार्यालयले तीन पटक र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय बिराटनगरको टोलीले एक पटक बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा त्रुटि भेटिए व्यवसायीलाई चेतावनी पत्र थमाउने गरेको छ । तर, कारवार्ही भने भएको छैन् । गत ...

  • दिनभर हात चलायो, साँझ विहान गाँसकै दुख

    इलाम । दिनभरी फुर्तिले गरेर हरियो चियापत्ती टिप्न तल्लिन मजदुरलाई त्यसको कमाईले साँझ विहानको छाक टार्न पनि मुस्किल छ । बर्षौ देखि यही समस्यामा रुमलिएका मजदुर कामप्रतिनै दिक्क मान्न थालेका छन् । बढ्दो महंगीसँग लडाई गर्न उनीहरुको मेहनत नै अपर्याप्त देखिएको छ । जसका कारण विकल्प भेट्नेहरु एकपछि अर्को गर्दै चिया क्षेत्रवाट...

  • पशुपतिनगरमा अध्यागमन कार्यालय राख्ने निश्चित

    इलाम । वर्षौंदेखि अध्यागमन कार्यालयको माग हुँदै आएको नेपाल–भारत सीमाना इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्ने सरकारको निर्णय सँगै स्थानीय बासी खुशी भएका छन् । नेपालतर्फ अध्यागमन कार्यालय नहुँदा नजिकै रहेको भारतको पर्यटकीय स्थल दार्जिलिङ आएका तेस्रो मुलुकका पर्यटकहरू नेपाल प्रवेश गर्न पाएका थिएनन् । अध्यागम...

  • ज्याला कार्यान्वयनबारे छलफल गर्न कार्यदल

    इलाम/सरकारले चिया श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयनको विषयमा छलफल गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । सरकारले कार्यदल बनाएपछि चिया श्रमिकले केही सातायता जारी आन्दोलन अहिलेलाई स्थगित गर्ने भएका छन् । बुधबारदेखि चिया उद्योगहरू बन्द गरेर आन्दोलन गर्ने तयारीमा रहेका श्रमिकले सरकारले कार्यदल बनाएपछि आन्दोलन रोकेका...

  • एक नम्बर प्रदेशकाे कर तथा गैर कर लगाउने विधेयक पारित

    विराटनगर । एक नम्बर प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सो सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरियोस् भनी  प्रस्तुत ...