• एक ताेला सुन तस्करी गर्दा यति हुन्छ कमार्इ

    काठमाडाैं । सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा नपु-याई अनुसन्धान स्थगित गरेका बेला तस्करी अझै रोकिएको छैन। प्रहरीले बेला बेला सुन बरामद गर्दै आएको छ। यसै क्रममा सोमबार राजधानीको टोखाबाट दुई जनालाई ३ किलो सुनसहित प्रहरीले नियन्त्रणमा लियो। रसुवागढी–केरुङ नाकाबाट सुन भित्रिएको भन्ने सुराक प...

  • लेप्चाकाे संस्कृित बचाउन लाग्दै गाउँपालिका

    इलाम । लापोन्मुक लेप्चा समुदायको भाषा तथा संस्कृतिको जर्गेना गर्नका लागि इलामको रोङ गाउँपालिकाले २० बर्षे रणनीतिक कार्य योजना निर्माण गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले रणनीतिक कार्य योजना बनाएको हो । गाउँपालिकाका अध्यक्ष शमसेर राईले योजनाभित्र लेप्चाको रहनसहन, बसोबासलाई प्राथमिकतालाई मुख्य आधार बनाए...

  • जडीबुटीकाे उत्पादनमा ह्रास

    इलाम । इलाममा वर्षेनी औषधिजन्य जडिबुटीको उत्पादन घट्दै गएको छ। चिराइतोलगायत जडिबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडिबुटी खेती घटाउँदै लगेका हुन्। जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडिबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडिबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिरा...

  • पत्रकार महासंघले पत्रकार अापत्कालीन राहत काेष स्थापना गर्ने

    इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ। शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा बसेको बैठकले राहत कोषका लागि सुरुमा ५० हजार रुपैयाँ जम्मा गर्...

  • सातै दिन बजार खुल्ने

    इलाम । इलामका बजार सातै दिन खुल्ने भएका छन् । चाडपर्व नजिकिए सँगै बजारमा कारोबार बढेपछि सातै बार इलामका बजार खुल्ने निर्णय भएको हो । इलाम उद्योग बाणिज्य संघले सूचना जारी गर्दै जिल्लाभरका व्यावसायीलाई सातै बार बजार खोल्न आह्रवान गरेको हो । उद्योग बाणिज्य संघ अध्यक्ष आनन्द कट्टेलका अनुसार ६ दिन मात्र बजार खोल्दा सेवाग्रा...

  • इलाममा गाडी खुल्यो

    इलाम । चार दिनदेखि जारी यातायात बन्द खुलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय इलाममा भएको वार्तामा बन्द खुलाउने सहमति भएको हो । कानुन ब्यवसायि सहित बसेको ब्यवसायी र मजदुरहरुको बर्तामा बन्द खुलाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐनमा गरिएको संशोधनको...

  • प्रदेशका अर्थमन्त्री मौसमकाे चुलाचुलीमा रहरलाग्दो बंगुर फर्म (फाेटाे सहित)

    इलाम । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले इलामको चुलाचुलीमा रहरलाग्दो रुपमा बंगुर पालन गरिरहेका छन् । मन्त्री मासम सहित परिवारको लगानीमा चलिरहेको फर्मकोआम्दानीबाट आफ्नो घर र पकेट खर्च चल्ने गरेको बताएका छन् । बंगुरपालनका लागि खोलिएको मिक्लाजुङ कृषि कम्पनी मन्त्री आङ्बोकी श्रीमती कुमारी ल...

  • दमक-रबि-चिसापानी सडक कालोपत्रे हुँने पक्का

    दमक । दमक-रबि-चिसापानी सडकखण्ड कालोपत्रे हुने भएको छ। यो सडकखण्डका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै कालोपत्रे बन्ने पक्का भएको हो। भाद्र २९ गते बसेको मन्त्रीस्तरको बैठकले सडकको बहुवर्षे ठेक्‍का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्वीकृति प्रदान गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनल...

  • सहकारीको लगानीमा चारवटा चिया उद्योग खुल्यो

    इलाम । इलाममा सहकारीको लगानीमा चारवटा चिया उद्योग स्थापना भएको छ । सहकारीको लगानीमा चिया उद्योग खुल्न थालेपछि निजी उद्योगको एकाधिकार तोडिदै गएको छ । केही वर्षअघिसम्म निजी चिया उद्योग मात्रै थियो । भएभरका किसानले निजी उद्योगमै हरियो पत्ति विक्री गर्नुपथ्र्यो । निजी उद्योगहरुले जति मूल्य तोक्यो त्यति नै हरियो पत्ति बेच्न...

  • दुई दिनदेखि तीन जिल्लामा विद्युत अवरुद्ध

    इलाम ।बुधबार साँझदेखि बिजुली नआउँदा पूर्वका ३ जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ अन्धकार छन् । हावाहुरी र पहिरोले विद्युत् तारमा क्षति पुग्दा यी जिल्लाका सदरमुकामसहितका सबै गाउँ–नगर अन्धकार भएका हुन् । जिल्लाबाट प्रसारण भइरहेका रेडियो, पत्रिका, अनलाइनलगायत सञ्चारका साधनसमेत ऊर्जा अभावले ठप्प भएका छन् । मोबाइल चार्ज सकिएर...