• अदुवामा निकासी कर नलिन झापा जिससलाई उच्च अदालतको आदेश

    इलाम । जिल्ला समन्वय समिति झापाले सीमानाका काँकडभिट्टाबाट उठाउँदै आएको निकासी कर नलिन उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरिम आदेश दिएको छ । समन्वय समितिले इलाममा उत्पादन भएको अदुवामा समेत निकासी कर लगाउँदै आएको थियो । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक पाँच हजार निकासी कर ...

  • झापाले लिन्छ इलाममा उत्पादन भएको अदुवामा निकासी कर

    इलाम । भारतमा अदुवा निकासीमा झझण्ट ब्योहोरेका व्यवसायीले नेपालभित्रै निकासी करको ब्ययभार थपिएको छ। जिल्ला समन्वय समिति झापाले इलाममा उत्पादित भई भारत निर्यात हुन लागेको अदुवामा निकासी कर लगाउन थालेको छ। झापा जिल्ला समन्वय समितिले काँकडभिट्टा भन्सारमा लिन थालेको निकासी करप्रति व्यवसायीले संविधानको उल्लङ्घन भन्दै आपत्...

  • एकै रातमा इलाम बजारका फोरियो चार पसल

    इलाम । इलामा चोरको विगविगि बढेको छ । इलाम बजारका चार पसल एकै रातमा फोरिएका छन् । दुईवटा पसलबाट नगद चोरी भएको छ । कृष्णचन्द श्रेष्ठको किराना पसलभित्र पसेर गल्लामा रहेको पाँच हजार रुपैयाँ र हाम्रो टेलरबाट दुई हजार पाँच सय रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । युवराज थामीको इलाम डेक्सटपको ताला खो...

  • पहिले वित्तिय जटिलता हल गर्नुपर्छ

    इलाम । स्थानीय तहले लगाएको करको बारेमा चर्को विरोध भइरहेका बेला विज्ञहरुले तीनै तहमा देखिएको वित्तिय जटिलता हल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग गठन गरेर वित्तिय जटिलता अन्त्य गर्नुपर्ने विषय विज्ञहरुले बताएका छन् । फेडरिक इवर्टस्टीफटुग नेपालको आयोजना भएको अन्तर सकार सम्बन्ध र नागर...

  • अन्तुमा यसरी रमाउन सकिन्छ

    सुर्योदयको दृश्यावलोकन गर्ने मुख्य स्थानका रूपमा परिचित हुँदै आएको अन्तुमा यो पटक हिउँद वर्खैं पर्यटकहरूको चहलपहल निकै रह्योे । तराईको गर्मीबाट चिसोमा रमाउन आउने पाहुनाले गर्दा अन्तु वर्षैभर चलिरह्यो । साउनको दोस्रो साता चितवनबाट पहाडको चिसोमा रमाउन अन्तु आइपुगेका प्रकाश भण्डारीलाई पनि अन्तु निकै आनन्द लाग्यो । ‘यो ...

  • लागत धेरै, आम्दानी थोरै

    इलाम । चियाबाट लगानीअनुसार आम्दानी नभएपछि किसान चिन्तित छन् । हरियो पत्ती उत्पादन गर्न हुने लगानी त्यही पत्ती बेचेर नउठ्ने भएपछि किसानलाई उत्पादनमा घाटा हुने गरेको छ । उद्योगहरूले हरियोपत्तीको मूल्य कम दिने भएकाले किसानले मूल्य पाउन नसकेका हुन् । पहिलो टिपाइमा केही बढी मूल्य दिने गरेपछि दोस्रो, तेस्रो टिपाइ हुँदै गएपछ...

  • जग्गाको राजश्व हिनामिनामा मेचीनगरका तत्कालीन कार्यकारी अधिकृत पौडेलसहित ५ जना जेल चलान

    विर्तामोड । मेचीनगर नगरपालिकाले सब्जीमण्डीका लागि खरिद गरेको जग्गा नामसारी गर्दा राजस्व रकम हिनामिना गरेको ठहर गर्दै विशेष अदालतले दुई अधिकृतसहित ५ जना कर्मचारीलाई ३० महिना जेल सजाय र ६ जनालाई बिगो बापतको रकम जरिमाना गर्ने फैसला गरेको छ। तत्कालीन मेचीनगर वडा नं। ३ तथा हाल वडा नं। १० को ५ बिगाहा जग्गा २०६९ फागुन १४ ...

  • एकताको आयब्यय तीन करोड ३० लाख

    कन्याम।एकता बचत तथा ऋण सहकारी संस्था सूर्योदयनगरपालिका ८ शान्ति चोकको छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ३ करोड ३० लाख ८३ हजार ८ सय १३ रुपैयाँको आय ब्यय बिवरण प्रस्तुत गर्दै सम्पन्न साधारण सभाले विभिन्न शीर्षकमा सहकारीका सदस्यहरुलाई सम्मान गरेको छ । लेखा सयोंजक रबिन निरौलाले लेखा परीक्षण प्रतिवेदन प्रस्...

  • एक लाख पचहत्तर रुपैयाँको अवैध मरिच बरामद

    झापा । झापाको मेचीनगर नगरपालिका-४ स्थित प्रसादगौडाबाट प्रहरीले १ लाख ७५ हजार रुपैया बराबरको अवैध मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको सँयुक्त टोलीले नेपालबाट भारत तर्फ चोरी निकासी हुँदै गरेको ३५० किलो मरिच सहित ३ वटा मोटरसाइकल र ४ वटा साइकल बरामद गरेको हो ...

  • नौं करोड ३८ लाख रूपैयाँको ‘इलाम सिटी मार्ट’ को शिलान्यास

    जिल्लामै पहिलो पटक निर्माण हुन लागेको सुविधा सम्पन्न आधुनिक व्यापारिक महल ‘इलाम सिटी मार्ट’ को शुक्रबार शिलान्यास भएको छ । इलाम नगरप्रमुख महेश बस्नेतले वैद्धिक विधि अनुसार शुक्रबार विहान पूजा–आजा गरी शिलान्यस गरेका छन् । शिलान्यासपछि नगर प्रमुख बस्नेतले देशभरका स्थानीय तह मध्ये इलाम नगरपालिकाले पहिलो पटक यो अत्याध...