इलाम । माइजोगमाई गाउँपालिकाको नायँबजारस्थित सिद्दपोखरी चिया उत्पादक सहकारी संस्थाले चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । दैनिक चार हजार किलो हरियो चिया प्रशोधन क्षमता रहेको कारखानाको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष छिरिङ मोक्तानको अध्यक्षतामा ...
अर्थ
-
-
पचास हजार नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ
काँकरभिट्टा । झापाको काँकरभिट्टाबाट पचास हजार रुपैयाँ नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ परेका हुन् । नेपालको पूर्वीनाका काँकरभिट्टाको भन्सार गेट नजिकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परे...
-
दुई वर्षपछि इलाममा २४ सैं घण्टा शुद्ध पानी, बन्ने भो ८४ करोडको खानेपानी आयोजना
इलाम।लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएको इलाम सदरमुकाममा खानेपानी आपूर्ति गर्न नयाँ आयोजना निर्माण हुने भएको छ । आयोजना बनाउन चार पक्षबीच सम्झांैता भएपछि खानेपानी आयोजना बन्ने पक्का भएको हो । सम्झौतामा इलाम नगरपालिकाको तर्फबाट प्रमुख महेश बस्नेत, इलाम बजार खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केदार थापा, नगर वि...
-
अवैध रुपमा लादै गरेको गोरु बरामद
इलाम । अवैध रूपमा नेपालबाट भारत लाँदै गरिएका कपडा र चुरोट प्रहरीले इलामको अन्तुस्थित छिरूवा नाकामा बरामद गरेको छ । प्रहरीले ३७ थान कपडा र एक सय ९३ डण्डा चुरोटसहित सातवटा गोरू र एउटा राँगा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पशुचौपाया र अन्य सामग्री अवैध रूपमा लाने झापा बुद्धशान्ति गाउँपालिकाका ३७ व...
-
माइ नगरपालिका तत्कालिन लेखा अधिकृत ढकाल विरुद्ध ७ करोड भ्रष्टाचार गरेको दावी सहित मुद्दा दायर
काठमाडौं । माइ नगरपालिका तत्कालिन लेखा अधिकृत रवीनचन्द्र ढकालविरुद्ध अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका कर्यारत लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अख्तियारको ६ मह...
-
इलामको समृद्धिका लागि राजधानीमा लगानी सम्मेलन गरिने
इलाम। इलामलाई समृद्ध बनाउनका लागि इलाम नगरपालिकाले राजधानीमा लगानी सम्मेलन गर्न लागेको छ । नगरपालिकाले भदौंमा लगानी सम्मेलन गर्ने जनाएको छ । स्थानीय तहहरु मध्ये पहिलो पल्ट इलाम नगरपालिकाले यस्तो लगानी सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । नगरपालिकाका प्रमुख महेश बस्नेतको संयोजकत्वमा ...
-
नयाँ श्रम ऐन तत्काल कार्यान्वयन गर्नुपर्छ
झापा । चिया मजदुरको ज्याला र सुविधासम्बन्धी समस्या समाधान गर्न सरकारले लागू गरेको नयाँ श्रम ऐन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । संवाद समूहले सोमबार झापाको विर्तामोडमा आयोजना गरेको ‘चिया मजदुरका समस्या र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा सरकारले ल्याएको नयाँ श्रम ऐन कार्यान्वयनमा विलम्ब गर्न नहुने...
-
सहकारीको दुई करोड अपचलन गर्ने पक्राउ
विराटनगर । बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आइतबार पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि फरार मुख्य सञ्चालक एवं सहकारीका सचिव ईश्वर श्रेष्ठ पोखरामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म...
-
चियामा गुणस्तर बढाउँदै किसान
इलाम।भारतको सिलिगुढीबाट आएका चिया विज्ञ जेपी गुरूङले जिब्रोमा स्वाद घुमाइ रहंदा छक्क परेका अजम्बरे चिया उत्पादक सहकारी संस्थाका हिरालाल तामाङलाई चियाको चखाइनै अचम्मको लाग्यो । सुरूप्प तानेर जिब्रोको अगाडि, पछाडि, दायाँ, बायाँ सबै घुमाउँदामात्र चियाको स्वाद पाइन्छ, दूध–चिनी मोलेर खाएको चिया, चिया होइन स्वास्थ्यका लागि ...
-
फेरि आशा जगाउँदैं अलैंची
इलाम/सबै बाली मासेर आँगनको डिलसम्म लगाएको अलैंची सखाप भएपछि निरास बनेका किसानलाई आधा दशकयता त्यही अलैंचीले आशा जगाइरहेको छ । नयाँ जातको अलैंची खेती गरेर किसानले बर्सेनि उत्पादन र आम्दानी बढाइरहेका छन् । हावापानी र उत्पादन क्षेत्र बढेकाले हरेक वर्ष अलैंची उत्पादन बढ्दो रहेको किसान बताउँछन् । परार सालभन्दा पोहोर र पो...













