• प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन। यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको ...

  • जिल्ला निकासी कर नलिन अन्तरिम आदेश

    इलाम। जिल्ला समन्वय समिति इलामले लिँदै आएको जिल्ला निकासी कर तत्काललाई नलिन विराटनगर उच्च अदालत इलाम इजलासले विहीबार आन्तरिम आदेश जारी गरेको छ । वन पैदावर व्यवसायीहरुले जिल्ला समन्वय समिति इलाम, निकासी ठेकेदार र जिल्ला समन्वय समितिका प्रमुखलाई विपक्षी बनाई बुधाबार दायर गरेको मुद्धामा अदालतले यस्तो आदेश गरेको हो । ...

  • अदुवाको मूल्य उकालो

    इलाम/गतवर्ष भारतीय अवरोधले अस्तव्यस्त बनेको नगदे बाली अदुवाको मूल्य यतिबेला उच्च भएको छ । बीउको सिजनमा प्रतिमन चार सय देखि पाँच सय रूपैयाँमा पनि खरिदबिक्री मुस्किल बनेको अदुवा माउको यो सिजनमा भने प्रतिमन दुई हजार रूपैयाँदेखि बाइस सय रूपैयाँ पुगेको छ । यसपटक माउ अदुवा शुरुदेखिनै प्रतिमन एक हजार पाँच सय रूपैयाँका दरले...

  • गुरुकुलमा पाँच लाख बराबरको निःशुल्क सोलार जडान

    इलाम।वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा इलाम नगरपालिका –५ मा रहेको सप्तमाई गुरुकुल संस्कृत माध्यमिक विद्यालयमा पाँच लाख मुल्य बराबरको सोलार जडान हुने भएको छ । सोलार बत्ती जडान गर्न गुरुकुलले ५० हजार हजार रुपैयाँ जम्मा गर्नुपर्ने र सो रकम देउमाई नगरपालिकाका निर्माण व्यवसायी दिपक गौतमले दिने भएका छन् । ग...

  • इलामबाट एक अर्ब रुपैयाँ रकम फिर्ता

    इलाम/संघीय सरकारले इलामका लागि विनियोजन गरेको बजेटमध्ये करिव एक अर्ब रुपैयाँ रकम फिर्ता भएको छ । गत आव २०७४÷०७५ मा विनियोजन भएको मध्ये ९५ करोड सात लाख ९८ हजार चार सय ५७ रुपैयाँ रकम फिर्ता भएको हो । फिर्ता भएको रकम इलाम जिल्लामा संकलन भएको राजश्वको दोब्बरभन्दा बढि हो । इलाममा ४२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । इल...

  • एकै सिजनमा दुई पटक चिया बाँझी

    इलाम।सूर्योदय नगरपालिका हर्कटेका चिया किसान मुकुन्द पौडलले असारसम्ममा छ हजार किलो हरियो पत्ति उत्पादन गरिसकेका हुन्थे । तर, यो वर्ष मुस्किलले एक हजार पाँच सय किलो मात्रै हरियो पत्ति उत्पादन गरेका छन् । चिया उत्पादनको मुख्य सिजनमानै उत्पादन घटेपछि पौडेल चिन्तित छन् । उनले सदाझंै चियालाई मलजल र गोडमेल गरेका छन् । तर, उत्...

  • निकासी करमा संघीय र प्रदेश सरकारको दोहोरी

    इलाम। तीन तहका सरकारहरु बीच देखिंदै आएको क्षेत्राधिकारको विवाद जिल्ला निकासी करको विषयलाई लिएर फेरि संघीय र प्रदेश सरकार बीच विवाद दोहोरिएको छ । प्रदेश सरकारले आर्थिक विधेयक मार्फत जिल्ला निकासी कर उठाउनका लागि जिल्ला समन्वय समितिहरुलाई जिम्मेवारी दिएको छ । तर, संघीय सरकारले भने निकासी कर उठाउनु गैर संवैधानिक भएको भ...

  • सिविन–नेपालकाे वेबसाईटलाई नबिल फाउण्डेसनको सहयोग

    काठमाडौं । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले सिविन–नेपालले बिशेष गरी बालबालिकाहरुकालागी सञ्चालन गरेको वेबसाईट बालसरोकार डटकम प्रवद्र्धनको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा बैंकका संच...

  • अशोक लेलैण्डको नयाँ क्याप्टेन ट्रिपर अब नेपालमा

    काठमाडौं । नेपालका लागि अशोक लेलैण्डको व्यवसायीक गाडीहरूको विक्रेता आईएमई गु्रप अन्तर्गतको सेवाप्रदायक भगिनी संस्था आइएमई मोटर्स प्रालिले ‘क्याप्टेन’ ट्रिपरको विक्री वितरणको सुरु गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्...

  • बुटवल पावर कम्पनीको एफपीओमा कति गर्ने लगानी ?

    नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्था छ, सेयर आवेदन दिने हरेकलाई कम्तिमा १० कित्ता अनिवार्य दिनुपर्ने । शुरुमा केही आलोचना भए पनि यो नियम केही महिनायता कार्यान्वयनमा छ । गत १७ माघदेखि बुटवल पावर कम्पनीले एफपीओ (फर्दर पब्लिक अफरिङ) अर्थात् नयाँ सेयर निष्कासन गरेको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता सेयर बिक्री ग...