इलाम । रातो र रसिलो अकबरे खुर्सानीले भरिएका बट्टा यात्रुको आखाँ तान्नेगरि चिटिक्क परेका बट्टामा लहरै राखिएका छन् । पोका पोकामा सजिएका नौनी ध्यूले जो कोहिको मुख रसाउँछ । त्यसमा रंगी विरङ्गी प्लाष्टिकले बेरिएका लाम्चो ललिपपका पाकेट उस्तैगरि सजाएर राखिएका छन् । चपाउनका लागि ठिक्कको टुक्रा काटेर राखिएका छुर्पी नाङ्लोमा...
अर्थ
-
-
इलाममा सुजुकीको पाँच दिने एक्सचेञ्ज अफर
इलाम । इलाममा सुजुकि मोटर साइकलको एक्सचेञ्ज अफर शुरु भएको छ । आइतबारदेखि पाँच दिनसम्मको लागि एक्सचेञ्ज अफर सञ्चालन गरिने छ । सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालको आधिकारिक आयातकर्ता भिजि अटोमोबाइल्स र इलामका लागि आधिकारिक बिक्रेता शुभ लाभ अटो लिंकको संयुक्त आयोजनामा भदौ २४ गते देखि २८ गतेसम्म एक्सचेञ्ज अफर संचालन हुन...
-
उच्च अदालत इलाम इजलासले भन्यो– ‘जिल्ला निकासी कर लिनु’
इलाम । अदालतको आदेशबाट बन्द रहेको जिल्ला निकासी कर संकलन गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले निकासी कर लिन नपाउने दावी गर्दै राष्ट्रिय वद पैदावार ब्यवसायि संघका अध्यक्ष विमल कुमार प्रधान सहित डिल्ली श्रेष्ठ, बुद्ध राई, अरुण बराल र मित्रकुमार काफ्लेले प्रदेशको आर्थिक ऐनको समेत खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराए...
-
नेपाली अदुवा युरोप र जापान जाँदै
इलाम । नेपालमा उत्पादन हुने अदुवा युरोप र जापानमा निर्यात हुने भएको छ । युरोपको इटाली र एसियाली मुलुक जापानले नेपाली अदुवा स्तरीय भएको भन्दै माग गरेका छन् । आगामी सिजन (दसैंपछि ) दुईवटै मुलुकमा अदुवा निर्यात हुने नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर एकका अध्यक्ष तथा अदुवा व्यवसायी नरेन्द्र खड्काले जानकारी दिए...
-
गोर्खा वेल्फेयर ट्रष्टले जस्बिरेका एकसय ४२ घरमा पुर्याइदियो खानेपानी
इलाम । वेलायती सेनामा कार्यरत नेपालीहरुको परोपकारी संस्था गोर्खा वेलफेयर ट्रष्टले इलामकोे जस्बिरेमा खानेपानी आयोजना निर्माण गरिदिएको छ । गोर्खा वेल्फेयर ट्रष्टको एक करोड ३२ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । आयोजनाबाट सन्दकपुर गाउँपालिका १, इलाम नगरापालिकाको २ र ४ नम्बर वडाको एकसय ४२ घरका बासिन...
-
उद्योगले दिएनन् ज्याला, चिया मजदुरद्वारा नारा जुलुस
इलाम । सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐन-२०७४ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै इलामका चिया श्रमिकहरू आन्दोलित भएका छन् । बगान व्यवस्थापन पक्ष र चिया उद्योगहरूले सरकारले ०७५ साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा प्रकाशित ज्याला र श्रम तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेपछि भदौ १७ गतेदेखि मजदुर...
-
संघीय सरकार मातहतका वैकंले किन मान्ने प्रदेशकाे विदा ?
काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु केन्द्र सरकारको मातहतमा रहेकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताएका छन् । नेपाल राष्ट्रबैंक र अन्य वित्तीय संस्थाले प्रदेश २ सरकारले सार्वजनिक विदाका दिन पनि कार्यालय खोलेकोमा विरोध भइरहेका बेला अर्थमन्त्री खतिवडाले बैंकहरुको निर्णय बचाउ गरे...
-
भालुढुंगालाई १५ हजार सहयोग
इलाम । इलाम सदरमुकाममा रहेको एकीकृत भालु ढुङगा सामुदायिक पर्यटन विकास संस्थालाई एक दम्पत्तिले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका-२ का धनबहादुर गुरुङ र गीता गुरुङले नगद सहयोग गरेका हुन् । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनका लागि भालु ढुङगाले पछिल्लो समय पर्याप्त भूमिका खेलेकाले सहयोग ग...
-
एक घर, एक उद्यमको आवश्यकता
घरेलु तथा साना उद्योग विकास समिति नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेर घरेलु तथा साना उद्योग गठन आदेश २०२१ अनुसार गठन भई स्थापना भएको हो । २०४९ सालबाट यो समितिलाई देशका ४८ वटा जिल्लाहरुमा बिस्तार गरी उद्योग प्रर्वद्धन तथा उद्योग प्रशासन सम्बन्धी कार्यहरु गर्दै आएको छ । उद्योग दर्ता, खारे...
-
उद्यमशीलता विकासमा सहकारीको महत्व
गाउँ,गाउँ मिलेर शहर बन्छ । सानो बस्तु बढ्दै ठूलो हुन्छ ,ठूलो बस्तु घट्दै सानो हुन्छ, सानो वस्तुले आफूलाई स्थापित गर्दै ठूलो बस्तुलाई विस्थापित गर्छ जुन कुरामा कसैको दुई मत छैन । बेलायतको रोचेडल बजार भर्खर गाउँबाट बजारक्षेत्रतिर लिम्कदै गरेको थियो उक्त शहरमा रोवर्ट ओवेन भन्ने व्यक्तिले आफूजस्तै २८ जना श्रमिकबाट सहक...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 76
- Next Page »













