इलाम । माई नगरपालिका अन्र्तगत दानाबारी र महमाई बीचको माई खोलामा बाँसको पुल बनेको छ । बुधबार एक कार्यक्रमका बिच माई नगरपालिकाका प्रमुख दिपककुमार थेबेले पुल उद्घाटन गर्नु भएको छ । माई नगरपालिका ७ नम्बर वडाको एक लाख रुपैया र २६ हजार बराबरको जनश्रमदानबाट पुल निर्माण गरिएको पुल निर्माण समितिका अध्यक्ष दिपक निरौलाले बताँउनु...
अर्थ
-
-
भोलिदेखि इलाममा नयाँ नोट सटही
नेपाल बैंक लिमिटेड इलामले भोलि(विहीबार) देखि सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने भएको छ । दशैंमा नयाँ नोटको माग अत्याधिक हुने भएकाले एक जनालाई पाँच हजार रुपैयाँ नयाँ नोट वितरण गरिने बैंकका प्रबन्धक कृष्ण नेपालले बताए । इलामका लागि ३ करोड नयाँ नोट आएको उनले बताए । आ–आफ्ना ग्राहकहरुलाई वितरण गर्नका लागि अन्य बैंकहरुलाई ...
-
बजेट अभावले आठ वर्षमा पनि पुरा भएन खानेपानी आयोजना
मान्द्रेनी खानेपानी आयोजना निर्माण शुरु हुँदा बरबोटेबासीलाई चाडै खानेपानीको समस्याबाट उन्मुक्ति पाइएला भन्ने लागेको थियो । खानेपानी आयोजना बन्न थालेको आठ वर्ष वित्न लाग्दा पनि उनीहरुको सपना साकार भएको छैन । सन्दकपुर गाउँपालिकाको सुकुवा खोलाको दोभानेबाट ल्याइएको पानी चारखाँदेसम्म आइपुगेको छ । त्यसयता आवश्यक संरचना ...
-
एउटै वडामा १२ करोडका सिंचाई आयोजना
इलाम । कृषिजन्य उत्पादनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले जिल्लाको सन्दकपुर गाउँपालिकामा मात्र २४ करोड रुपैयाँ लागतका सिंचाई आयोजना निर्माण गरिदै आएको छ । सिंचाई सुविधा अभाव भएर उत्पादन घटेकोे कृषकले गुनासो गरेपछि गाउँपालिकाकै पहलमा सिंचाई आयोजना सुरु गरिएको हो । गाउँपालिकामा हाल ६ वटा सिंचाई आयोजनामध्ये ५ वटाको निर...
-
सामुदायिक विद्यालयकालागि ३० लाखको कोष स्थापना
इलाम । इलामको सन्दकपुर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा वृद्धि गर्न ३० लाख रुपैयाँको कोष स्थापना गरेको छ । गाउँपालिकामा शिक्षक र शैक्षिक सामग्री अभाव भएमा कोषको रकम विद्यालयलाई दिइने र सो रकमको व्याजबाट विद्यालयले चलाउन पाउने निर्णय गरेको हो । गाउँपालिकामा शैक्षिक समाग्री, शिक्षक अभाव भएपछि बर्षेनी कोष...
-
अनाथलय निर्माणकालागि रकम संकलन
इलाम । अनाथ बालबालिका राख्ने भवनको अभाव भएपछि भवन निर्माणका लागि रकम संकलन गर्न सुरु गरिएको छ । इलाम नगरपालिका –९ स्थित गोलाखर्क भञ्ज्याङमा रहेको राहसल अनाथलयले समिति नै गठन गरेर चन्दा संकलन गर्न सुरु गरेको हो । १५ जना बालबालिका रहेको यस अनाथलयमा बालबालिका राख्न भवनको अत्यन्त अभाव छ । ‘यसै वर्ष निर्माण सक्ने उद्देश्यल...
-
अर्गेली खेतीले लखपति बन्दै किसान
इलाम । नेपाली कागजदेखि जापानी यान(रुपैयाँ)सम्म बनाउन नेपाली बनस्पति अर्गेलीको प्रयोग हुन थालेपनि यसको व्यावसायिक उत्पादनमा किसान लागेका छन् । कम लागतमा राम्रो आम्दानी दिने बुझेपछि किसान अर्गेलीको खेतीतर्फ आकर्षित भएका हुन् । समुद्री सतहदेखि १ हजार ७ सय मिटरदेखि दुई हजार ५ सय मिटरसम्म अर्गेलीको खेती हुने गरेको छ । बहुब...
-
इलाममा अर्को पनि थपियो जलविद्युत, परीक्षण गर्ने तयारीमा सुपरमाई जलविद्युत
जिल्लामाको उर्जा उत्पादनमा क्षमता थप्दै सात दशमलव आठ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना परीक्षण गर्ने तयारीमा लागेको छ । इलाम नगरपालिका–५ बरबोटे र वडा–२ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको आयोजनाले यही असोज भित्रै परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ । २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएपनि दुईवर्...
-
गुराँसका उत्कृष्ठ अभिकर्ता सम्मानित
इलाम । गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीमा इलाम उपशाखामा कार्यरत अभिकर्ता सम्मानित भएका छन् । अर्थिक बर्ष २०७४- ७५ मा आफ्नो व्यत्तिगत कोड तथा टिम मर्फत उत्कृष्ठ पाँचमा परेका अभिकर्ता संयोजक तथा उत्कृष्ठ अभिकर्ताहरू एक कार्यक्रम बीच सम्मानित भएका हुन् । उनीहरुलाई कम्पनी का क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले अवाड प्रदान ग...
-
उम्रिने बित्तिकै रोगले मर्दै मटर
इलाम । इलामका किसानले खेती गरेको मटरमा रोग लागेको छ । नगदेबाली मटरमा रोग लागेपछि किसानलाई लगानी उठाउन समस्या पर्ने देखिएको छ । किसानले बारी मटर रोपेर थांग्रा हालिनसक्दै मटरको बिरुवा रोगले मर्न थालेको हो । बोट पहेंलो भएर फेद कुहिन थालेपछि मटर बिस्तारै मर्ने गरेको छ । लेकाली भेगका किसानले १ किलोदेखि ८० किलोसम्म मटर खेत...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 76
- Next Page »













