सर्वसाधारणलाई माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। अंकित मूल्य १ सयका दरले कम्तीमा ५० कित्ता तथा बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निश्कासन गरिएको हो। जसमा सामुहिक लगानी कोषहरुका लागि ७ लाख ९४ हजार २५० कित्ता छुट्याइ...
अर्थ
-
-
भाइटीकाको उत्तम साइत ११ः५५ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ ।यस वर्ष यमपञ्चक अर्थात् तिहार का...
-
जीतपुरमा पुरुषस्तरीय फुटवल हुने
इलाम । दिपावली तथा छठको अवसरमा इलामको जीतपुरमा खुला पुरुष नकआउट गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ । आउँदो कात्तिक १९ गते देखि हुने प्रतियोगिताको नेपाल तरुण दल जीतपुरको आयोजनामा जीतपुर माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्टूका लागि खेलकुद’ नाराका साथ हुन लागेको प्रतियोगितामा जिल्ला...
-
इलामलाई चियाको नमुना क्षेत्र घोषणा गर्ने प्रतिवद्धता
इलाम । चिया सरोकारवालाले इलामलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यमा थप सुधार गर्दै नमुना क्षेत्र घोषणा गर्ने प्रतिवद्धता े व्यक्त गरेका छन् । कृषक तथा व्यवसायीहरुका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थमा ध्यान पु¥याउन सके उपादकत्वमा थप टेवा पुग्ने भन्दै नमुना क्षेत्र घोषणा गर्न तयार रहेको बताएका हुन् । इलाममा ३ दिन सम...
-
जाेगमार्इकाे फुटवल खेलमा एमएफसी पान्दाम विजयी
इलाम । माईजोगमाई माईजोगमाई गाउपालिका वार्ड नं 2 जोगमाईमा जारी फूटबल खेलको फाईनल खेल आज सम्पन्न भएको छ । आजको फाईनल खेल आयोजक समितिका अध्यक्ष राज बहादुर राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यता अन्य अतिथिहरुमा माईजोगमाई वार्ड न २ का वडाध्यक्ष डम्बर सुबेदी बरिष्ट लोग गायक ईन्द्र ...
-
अात्महत्याकाे संख्या झापामा बढ्रदाे
झापा । झापामा आत्महत्याको घटना बढिरहेको प्रहरी तथ्यांकले देखाएको छ । घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले आत्महत्याको घटना बढिरहेको हो । आर्थिक वर्ष ०७४/०७५ मा दुई सय ४७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ । जसमध्ये दुई सय ११ जना झुण्डिएर,...
-
फाकफोकथुममा वृहत सांस्कृतिक कार्यक्रम हुने
इलाम । इलामको फाकफोकुथुम गाउँपालिकास्थित तिहारको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । स्थानीय स्तरका प्रतिभालाई स्थान दिने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सवमा पर्यटन क्षेत्रको फोटो प्रदशर्नी तथा विभिन्न खेलहरु समेत हुने छन् । आउँदो कात्तिक २३ गते भाइटिकाको दिन हुने कार्यक्रममा गायक प्रकाश बस्...
-
माइजोगमाईमा फुटवल खेल सुरु
इलाम । माईजोगमाई फूटबल क्लबको आयोजनामा खेल मैदानमा महिला र जुनियर पुरुषस्तरीय खेल आजबाट अमर कल्याण मा बिको खेल मैदानमा सुरु भएको छ । खेल माईजोगमाइ फुटबल क्लबका अध्यक्ष प्रविन राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख अथित्य र अन्य अतिथिहरुमा ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्...
-
फाकफोकथुममा आरोहण विजयी, जमुनामा तीन टिम विजयी
इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फूएतप्पामा जारी प्रथम त्रिवेणी गोल्डकप खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगितामा राइजिङस्टार स्पोटिङ क्लब रबीलाई १ का विरूद्ध ३ गोल गर्दै आरोहण सप्तमी विजयी भएको छ । आज सम्पन्न प्रतियोगितामा आरोहणका तर्फबाट चक्र मगरले खेलको सात मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । त्यसको लग...
-
ट्रष्टले ग¥यो विद्यालयलाई इ–लाइब्रेरी हस्तान्तरण
इलाम । इलामको आदर्श माध्यमिक विद्यालयलाई ‘हरि गोविन्द विष्णु विद्या ट्रष्ट’ले एक कार्यक्रमका बीच इ–लाइब्रेरी हस्तान्तरण गरेको छ । पुर्ण–चन्द्र प्रतिष्ठानद्वारा सञ्चालित उक्त टूष्टले इ–लाइब्रेरी स्थापना गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो । ट्रष्टका सदस्य डा.योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक सहयोग भने नेपाल लाइब्...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 76
- Next Page »









