दूधकाे सम्बन्धी एक दिवासीय नीतिगत कार्यशाला गाेष्टी अाज एक कार्यक्रमका बीच ललितपुरमा सम्पन्न भएकाे छ । कार्यक्रम राष्ट्रीय सहकारी महासघका अध्यक्ष केशब बडालकाे अध्यक्षता अतिथिहरू भूमि व्यवस्थापन तथा गरीबि निवारणका सचिब गाेपि नाथ भण्डारी कृषि तथा पशुपक्षी बिभागका सह सचिब डा.गाेबिन्द शर्मा राष्ट्रि...
अर्थ
-
-
हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या
यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको रा...
-
करोडौँ सकिँदासमेत बन्न सकेन खेल मैदान
जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । सदरमुकामस्थित क्लब, सङ्घ संस्था, राजनीतिक दल सबैको कार्यक्रम गर्ने स्थल हो, खुल्लामञ्च ।...
-
अवैध औषधि पसल छ्यापछ्याप्ती
भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै...
-
यस्तो छ, माइभ्याली फुटबलको आम्दानी र खर्च
माइभ्याली फुटबल क्लब इलामले चौथो संस्करणको माइभ्याली गोल्ड कपको आय व्यय बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबले खेलमैदान तयारी, खेल आयोजना र पूर्व तयारीका लागि भएको खर्च र आम्दानी सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७४।०७५ र चौथो संस्करणक...
-
मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजन...
-
घुस दिने खोज्ने ट्रक चालक पक्राउ
महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई आज दिउँसो पक्राउ गरेको हो । तामाङले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई ...
-
कहाँ कहाँ लगाए खनाल र नेम्वाङले चार-चार करोड (योजना सहित)
इलाम । इलामबाट निर्वाचित भएका नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको योजना छनोट गरेका छन् । चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको छनोट गरेका हुन् । सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्नका लागि चार करोडका दरले ब...
-
अदुवाको भाउले किसानलाई राहत
चाडबाडको खर्चले रुख्याएको किसानलाई निकाल्न ठिक्क भएको अदुवाको भाउले यस पटक भने राहत मिलेको छ । निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँचसय देखि हजार रुपैयाँ प्रति मन (४० किलो) का दरले अदुवा बेचेका किसानले यसपटक भने सन्तोषजनक मुल्य पाएका छन् । यो वर्ष दुई हजार पाँच हाराहारीमा प्रतिमन अदुवा विक्री भइरहेको छ । चाडबाड मनाएर...
-
नेपालमा कुद्न थाल्यो रेल, रेल हेर्न स्थानीयको घुइचो
भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर ...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 76
- Next Page »













