इलाम । दुग्ध विकास संस्थानमा जागिर खाउञ्जेल रिञ्जीफुर्वा शेर्पाले आफू भविष्यमा उद्योगी बन्छु भनेर कल्पनासम्म गरेका थिएनन् । संस्थानको चीज मेकरका रूपमा जागिर खाँदा उनलाई लाग्थ्यो– कहिले संस्थानले तलब–भत्ता बढाइदेला र आम्दानीको मेलो बढ्ला, छोराछोरीलाई सुखसयलमा राख्न सकिएला । यही इच्छाले उनले संस्थानसँग सेवा–सुविधा बढाउन...
अर्थ
-
-
प्रशोधन केन्द्र स्थापना
इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले उहाँले रु १६ लाखको लागतमा आफ्नै घर छेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना...
-
कात्तिक १२ देखि कागे गाेल्ड कप, भारतका टिमकाे समेत सहभागिता रहने
३३ वर्षदेखिको फुटवल इतिहास बोकेको ‘कागे मेला गोल्ड कप’ प्रतियोगिता यस वर्ष आउँदो कात्तिक १२ गतेदेखि कात्तिक २० गते सम्म हुने भएको छ । सन्दकपुर गाउँपालिकास्थित जमुनामा हुने फुटवल प्रतियोगितामा इलाम नगरपालिकाबाहिरको लोकप्रिय मानिने यस प्रतियोगितामा जिल्लाका २२ र भारतका २ टिमको सहभागिता रहने छ । कागे फुटवलको रौनकता यस वर्...
-
घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठान फाकफाेकथुमकाे अध्यक्षमा याम घिमिरे
इलाम । घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठान फाकफोकथुम गाउँपालिका कार्यसमिति अध्यक्षमा याम घिमिरे सर्वसहमतिबाट चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद घिमिरे, द्धितीय उपाध्यक्षमा रञ्जना घिमिरे, सचिवमा विमल घिमिरे, सह–सचिवमा दीपक घिमिरे, कोषाध्यक्षमा माधव घिमिरे रहनुभएको छ । यस्तै सदस्यहरुमा धनपत्ति घिमिरे, महेन्...
-
समुदाय प्रहरी साझेदारीका लागि हस्ताक्षर सम्पन्न
इलाम । इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलाम बीच समुदाय प्रहरी साझेदारीका लागि समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयको तर्पmबाट प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ र इलाम नगरपालिकाको तर्पmबाट नगर प्रमुख महेश बस्नेतले हस्ताक्षर गरेका छन् छ । यस साझेदारीअन्तर्गत इलाम नगरपालि...
-
इलाम नगरपालिकाले पुनरावलोकन गर्यो कर
इलाम । इलाम नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा प्रसुति गराउँदा यातायात खर्च बापत एक हजार रुपैयाँ रकम दिने भएको छ । नगर कार्यपालिका बैठकले यातायात खर्च बापत थप एक हजार रुपैयाँ दिने निर्णय गरेको हो । सरकारी स्वास्थ्य संस्थामा प्रसुती गराउँदा यस अघिदेखिनै संघीय सरकारले दुई हजार रुपैयाँ यातायात खर्च दिदै आएको थियो । ...
-
गाउँमै बैकंले सेवा दिएपछि हर्षित छन् सेवागाह्री
इलाम । इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका युवराज पिसीलाई अहिले ‘पैसा निकाल्न र पठाइदिनका लागि’ इलाम सदरमुकाम जाने बाध्यता धेरै कम भएको छ । उनको घर नजिकै गाउँपालिका केन्द्रमा प्रभु बैकं स्थापना भएपनि आफ्नो मात्रै नभएर संघ, संस्थाको रकम निकाल्न र बचत गर्न पनि कुनै गाह्रो छैन । यस्तै इलाम फाकफोकथुम गाउँपालिकाका बिमल...
-
देउमाई नगरपालिकामा अर्गानिक चिया उद्योग स्थापना
इलाम । इलामको देउमाई नगरपालिकास्थित वडा नम्वर–३ राँकेटारमा स्थापित अर्गानिक चिया प्रशोधन उद्योगको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ । देउमाई नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद पोखरेलले दिपप्रज्जलन गरेर उद्योगको उद्घाटन गरेका गरेका थिए । उन्नति समावेशी वृद्धि कार्यक्रमको ५० लाख रुपैयाँ सहयोग र सहकारीका किसानको एक क...
-
‘इस्ट टुरिजम मार्ट’ इलाममा गराउन पहल गरिदै
इलाम । पूर्वी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि गरिने ‘इस्ट टुरिजम मार्ट’ इलाममा गर्नका लागि पहल कार्यक्रम थालिएको छ । स्थानीय स्तरमा भएका पर्यटनको प्रवद्र्धन देश बाहिरका व्यक्तिलाई जानकारी गराउनका लागि गरिने यो मार्ट इलाममा गराउँदा इलामका समेत विभिन्न पर्यटकीय स्थलको चिनारी हुने इलाम पर्यटन सरोकार समितिका महासच...
-
रोजगारीको आकर्षक गन्तव्य बन्दै कोरिया
इलाम । छोटो समय र कम लागतमै राम्रो रोजगारी पाइने भएपछि इलाममा कोरिया भाषा पढ्नेको संख्या बर्षेनी बढ्दो छ । देशमा रोजगारी नपाइएका बेला लोभ लाग्दो रोजगारी पाइने आशले धेरै युवा तथा युवतीले यति बेला कोरिया भाषा पढिरहेका छन् । जिल्लामा यति बेला कोरिया भाषा पढ्नेको फेसनै जस्तो बनेको छ । त्यसैले जिल्लामा कोरियन भाषा पढाइ हुन...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 76
- Next Page »













