इलाम । घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठान फाकफोकथुम गाउँपालिका कार्यसमिति अध्यक्षमा याम घिमिरे सर्वसहमतिबाट चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद घिमिरे, द्धितीय उपाध्यक्षमा रञ्जना घिमिरे, सचिवमा विमल घिमिरे, सह–सचिवमा दीपक घिमिरे, कोषाध्यक्षमा माधव घिमिरे रहनुभएको छ । यस्तै सदस्यहरुमा धनपत्ति घिमिरे, महेन्द्र घिमिरे, दीर्घ घिमिरे, चिरञ्जिवी घिमिरे र टंकनाथ घिमिरे चयनहुनुभएको जनाइएको छ ।