काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति ...
अर्थ
-
-
माइजोगमाईमा ‘अध्यक्ष कप फुटबल प्रतियोगिता’ शुरु
माईजोगमाई माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा अवस्थित बालागुरु खेल मैदानमा आज बाट माईजोगमाई अध्यक्ष कप सुरु भएको छ । माईजोगमाई फूटबल क्लवका अध्यक्ष प्रवीन राईको अध्यक्षता , माइजोगमाई गाउँपालिकामा अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यमा खेल सम्पन्न भएको हो । गाउँपालिकाको ६ वटा वडाका १८ टीमको...
-
लक्ष्मी लघुबित्त वत्तीय संस्थामा वित्तीय सारक्षरता कार्यक्रम
माईजोगमाई लक्ष्मी लघुबित्त वित्तिय संस्था माईजोगमाइ नयाँबजारको आयोजना आठौ वार्षिक उत्सवको अवसरमा आज वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। आज उक्त वैंकले अमर कल्याण मा वि का विद्यार्थीहरुलाई वित्तिय को बारेमा प्रशिक्षण दिइएको छ। वैंक के हो पैसा के हो बचत के हो लगायतको विषयमा अभिमुखिकरण तालिम दि...
-
जियोनीका अध्यक्षले जुवामा हारे डेढ खर्ब
स्मार्टफोन उत्पादक चिनीया कम्पनी जियोनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सिईओ) लिउ लिरोङले जुवामा एक खर्ब ६० अर्ब रुपैयाँ हारेका छन् । चिनीया पत्रिका सेक्यूरिटीस टाइम्सले प्रकाशन गरेको एक रिपोटमा जिओनीका अध्यक्ष लिउले जुवामा एक अर्ब ६० करोड रुपैयाँ हारेपछि कम्पनी नै संकटमा परेको छ । उनले १० अर्ब चाइनिज युआन हा...
-
पर्यटन बोर्डको बजेट पारित
नेपाल पर्यटन बोर्डले आव ७५/७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन...
-
पाथीभरामा चार महिनामा ५० लाख भेटी संकलन
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए । यस्तै स...
-
अब बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक, कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम
काठमाडौँ/उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा म...
-
उद्योगको क्षमता अनुसार उत्पादन भएन चिया
इलाम/चियाको राजधानी घोषणा गरिएको इलाममा नयाँ बगानको विस्तार हुन सकेको छैन । चिया खेतीमा किसानको आकर्षण घट्दै गएकाले चियाको विस्तार हुन नसकेको हो । अन्य जिल्लाहरुमा खेतीका विस्तार भइरहेपनि इलाममा भने चिया खेतीको विस्तार ठप्पनै रहेको चिया तथा कफी विकास बोर्डका इन्द्र अधिकारी बताउँछन् । ‘अरु जिल्लामा अलिअलि विस्तार भइरहेक...
-
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू
सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरेका छन् । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्...
-
छयसट्ठी लाख हिनामिनाको आरोपमा व्यवस्थापक पक्राउ
दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो । चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थ...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 76
- Next Page »













