• २७ जनाले लिए एक सय बीस परिकार बनाउने तालिम

    इलाम सदरमुकाममा एक महिने कुक तालिम बिहीबार सम्पन्न भएको छ । महिना अघिदेखि सञ्चालन भएको उक्त तालिममा २७ जना सहभागीले एक सय बीस परिकारका खाद्य सामग्री बनाउन सिकेका छन् । उक्त तालिम इलाम नगरपालिकाको सहयोग र पिरामिड टेक्निकल इन्च्यिुच्युटको आयोजनामा भएको थियो ।पिरामिडका व्यवस्थापक नेत्र पोख्रेलको अध्यक्षतामा र इलाम नगरपालि...

  • प्राध्यापक संघमा पराजुली

    इलाम, त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ महेन्द्र रत्न बहुमुखी क्याम्पसका अध्यक्षमा तारानाथ पराजुली सर्वसहमतिबाट चयन भएका छन् । संघको उपाध्यक्षमा मुकुन्दप्रसाद गुरागाईं,सचिवमा हरिप्रसाद सापकोटा, सह–सचिवमा विकास खनाल र कोषाध्यक्षमा सन्तोष पराजुली चयन भएका हुन् । समितिको सदस्यहरूमा प्रवीण घिमिरे, टिकाप्रसाद फूँएल, भाष...

  • बलात्कार आरोपमा समातिए गोपाल

    २२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरेको छ । मंसिर २० गते साँझ आफूलाई बलात्कार गरेको भन्दै पीडितले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पक्राउ गरिएका बस्नेतलाई जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी टंक भ...

  • रेडपाण्डा बचाउन गाह्रो

    इलाम . विश्वमै लोपोन्मुख मानिएको रातो हाब्रे(रेड पाण्डा) जोगाउन केही वर्ष अघि देखि इलाममा पाठ्यक्रममै समावेश गरेर पठाउन सुरु गरिएको छ । गत दुई वर्षदेखि रेडपाण्डाको बारेमा मानिसलाई जानकारी गराउन यहाँका तीनवटा विद्यालयमा रेडपाण्डाका बारेमा पठनपाठन समेत सुरु गरिएको हो । तर, अहिले आएर रेडपाण्डाको प्रमुख चुनौती मानिस नभई कु...

  • प्राविधिक ज्ञानसीप विनै हुन्छ चियाको प्रुनिङ

    हरियो पत्तिको उत्पादन मैजारो भएपछि चिया किसान काँटछाँटमा लागेका छन् । तर, प्राविधिक ज्ञान सीपको अभावमा चियाको काँटछाँट गुणस्तरीय हुन सकेको छैन । चियाको गाज अन्य बोट बिरुवा जस्तो छाँटकाँट गर्न त्यति सहज छैन । त्यसका लागि प्राविधिक सीप आवश्यक पर्छ । इलामका किसानमा भने कटाइको प्राविधिक सीप नहुँदा चियाको राम्रो उत्पादन ह...

  • सिक्टामा साढे आठ अर्ब भ्रष्टाचार

    काठमाडौं - बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं राप्रपा नेतासमेत हु...

  • नमूनाको काराेवार दुई करोड ५० लाख, मुनाफा तीन लाख ५० हजार

    इलाम नगरपालिका वडा नं. ५ मा रहेको नमूना कृषि सहकारी संस्थाले दुई करोड ५० लाख बराबरको कारोबार गरेको छ । शनिबार सम्पन्न संस्थाको ११ औं साधारण सभामा प्रस्तुत आर्थिक विवरणमा संस्थाले गएको वर्ष तीन लाख ४६ हजार रूपैयाँ नाफा कमाएको जनाइएको छ । संस्थाकी अध्यक्ष सीता रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका ...

  • रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

    सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो । मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठल...

  • झापाका औषधि पसलमै लागुऔषध 

    बिर्तामोड   । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलहरुमा प्रतिबन्धित तथा अवैध औषधि खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । औषधि विभागमा दर्ता नै नभएका र लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका ती औषधि खुलेआम रुपमा बिक्री वितरण भइरहेको भेटिएको हो । सोमबार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा अर्जुनधारा नगरपालिक...

  • सेन्चुरीको गोलाखर्कमा शाखा रहित बैंकिङ सेवा

    इलाम । सेन्चुरी कमर्सियल बैंकले इलाम नगरपालिका नम्बर ९ स्थित गोलाखर्क भञ्ज्याङ्गमा शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकको अभिकर्ता श्रेष्ठ इलेक्ट्रोनिक्स पसल (प्रोप्राइटर नर बहादुर श्रेष्ठ मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । शाखा रहित सेवा मार्फत गोलाखर्क भञ्ज्याङ्ग आसपास र साङ्गरुम्बा र सोयाकका ...