इलाम, त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ महेन्द्र रत्न बहुमुखी क्याम्पसका अध्यक्षमा तारानाथ पराजुली सर्वसहमतिबाट चयन भएका छन् । संघको उपाध्यक्षमा मुकुन्दप्रसाद गुरागाईं,सचिवमा हरिप्रसाद सापकोटा, सह–सचिवमा विकास खनाल र कोषाध्यक्षमा सन्तोष पराजुली चयन भएका हुन् ।
समितिको सदस्यहरूमा प्रवीण घिमिरे, टिकाप्रसाद फूँएल, भाष्करप्रसाद पोख्रेल, दामोदर चापागाईं, जीवनमणि दुलाल, ऋषीश्वर अधिकारी रहुनुभएको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए।


708 पटक हेरिएको 






