नेपालबाट गायब भएको साढे ३३ केजी सुन र सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम र भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ परेका दुई नेपाली नागरिकको नाम एउटै भएको पाइएको छ । गृह मन्त्रालयका अनुसार भारतको कोलकातास्थित डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई)ले २१ मंसिरमा ३३ केजी सुनसहित नेपाली नागरिक राकेशप्र...
अर्थ
-
-
स्वास्थ्य मन्त्रालयले १२ करोड बिजुली महसुल बुझाउन बाँकी
काठमाडौं/स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ । यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय हो। मन्त्रालय र सरकारी कार्यालयले मात्र ३१ करोड ३६ लाख रुपैयाँ महसुल बुझउन बाँकी राखेको प्राधिकरणका प्रवक्ता प्रवल अ...
-
घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’
काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका का...
-
प्याब्सन इलाममा पुनः विकास कर्माचार्य
निजी तथा आवासिय विद्यालय अर्गनाइजेन (प्याब्सन) इलाम को आठौं जिल्ला अधिवेशनबाट पुनः विकाश कर्माचार्य अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रगुन गुरुङ, उपाध्यक्षमा नुनुमा राई र उपेन्द्रदेव नारायण बराल, सचिवमा छविलाल लम्साल, कोषाध्यक्षमा टेकेन्द्र बस्नेत निर्वाचित चयन भएका छन् । यस्तै सह–सच...
-
सूर्योदय नगरपालिका यसरी बन्दैछ खरकाे छानामुक्त्त नगर
सूर्योदय नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने उद्देश्यले शनिबार नगरका विपन्न नागरिकलाई जस्तापाता वितरण गरेको छ । नगरका १४ वडाका बिपन्न तथा जीर्ण घरमा जीवनयापन गर्न बाध्य नगरबासीको घरलाई खरबाट टिनमा परिणत गर्दै नगरबासीको जीवनयापन सहज बनाउने उदेश्यले नगरले प्रत्येक वडाबाट वडा समितिले छनोट गरेका बिपन्न घरधुरीलाई जस्...
-
सुनगाभा सहकारीको कारोबार साढे १० करोड
सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले दश करोड ५८ लाख ६१ हजार ८६७ रूपैयाँ आयव्यय प्रस्तुत गर्दै आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पञ्चकन्याद्वारा खुत्रुकेमा पैसा खसालेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका शेयर सदस्य ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा डिकबहादुर कोइराला, चित्रकुमारी ब...
-
तस्करी राेकिएन फेरि ३३ केजी सुनसहित नेपाली भारतमा पक्राउ
भारतको कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ परेका छन् । गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले विशेष सुराकीको आधारमा एउटा कारमा खानतलासी गर्दा उक्त सुन भेटाएको हो । पक्राउ पर्नेमा नेपाली नागरिक राकेश प्रसाद र हेमप्रसाद शर्मा रहेको स्रोतले बताएको छ । उक्त सुन त्रिभुवन विमानस्थलबाट हराएको चर्चित ३३ केजी सुन भ...
-
इलाममा बुद्दिचाल आजबाट सुरु
इलाम जिल्ला स्तरिय बुद्दिचाल रेटिङ तथा जिल्ला छ्नौट प्रतियोगिता सुरु भएको छ । इलाम जिल्ला बुद्दिचाल र जिल्ला खेलकुद विकास समिति इलामको आयोजना सुरु भएको प्रतियोगितामा ३२ जनाको सहभागिता रहेको छ । बुद्दिचाल संघका अध्यक्ष यामप्रसाद लिम्बुको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यता भएको प्...
-
प्याब्सनको अधिवेशन भोलि, ¥याली देखि सम्मान सम्मका कार्यक्रम
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को 8 औं अधिवेशन भोलिबाट इलाम सदरमुकाममा सुरु हुने भएको छ । आज इलाम सदरमुकाममा पत्रकार सम्मेलनमार्फत जानकारी दिदै कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नुहुने छ । निजी क्षेत्रका विद्यालयको कला प्रस्तुत गर्नका लागि दिनभर जसो कार्यक्रमह...
-
किबीले बदल्दियो गाउँको नाम
इलाम । ‘‘केही वर्ष सम्म धान, मकै र कोदोको मात्र उत्पादन हुन्थ्यो । त्यति आम्दानीले बचत त के खान समेत राम्ररी पुग्दैनथ्यो’’ किवी किसान तारामणि खतिवडाले भने,‘‘ अहिले किबीका कारण खान मात्रै होइन । आम्दानी पनि भएको छ । छोराछोरी पढाउनपनि सहज भएको छ ।’’सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका किसान हुन् तारामणि । उनी इलाममा किबी ...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 76
- Next Page »













