इलाम नगरपालिकास्थितछिमेकी बचत तथा ऋण सहकारीले चार करोड, ३० लाख, ४७ हजार रूपैयाँ बराबरको आय–व्यय प्रस्तुत गर्दै आफ्नो १० औं साधारण सभा शनिबार सम्पन्न गरेको छ । सहकारीले एक करोड, ८९ लाख ९६ रूपैयाँ ऋण लगानी गरेको र नगद मौज्याद ५२ हजार ७ सय रूपैया रहेको जनाइएको छ । सहकारीले शेयर सदस्य मध्येबाट नौ सदस्यलाई पनि शनिबार सम्म...
अर्थ
-
-
यस्ता छन् इलाम उत्तरी भेगका पर्यटकीय गन्तव्यहरुः
सन्दकपुरः सन्दकपुर समुद्री सतहबाट ३६३६ मीटरको उचाइमा अवस्थित इलाम जिल्लाकै सबै भन्दा अग्लो स्थान हो । इलाम र भारतको दार्जिलिङ्ग जिल्लाको सिमानामा अवस्थित सन्दकपुर नेपाल, भारत र नेपालका दर्जन बढी हिमशृङ्खलाहरुको रमणीय अवलोकन, सूर्योदय, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उतकृष्ट स्थानका रुपमा परिचित रहे...
-
मूल्य घटेपछि चिराइतो मास्दै किसान
वर्षेनी चिराइतोको मुल्य घट्न थालेपछि लेकाली क्षेत्रका किसानले चिराइतो खेतीनै घटाउन थालेका छन् । चिराइतो, लौठसल्ला, ओखेआलु, अर्गेली, विखमा, पाखनवेद, बुढीओखती, पाँचऔंले सतुवा जस्ता जडीबुटीको खेती गरेर राम्रो आम्दानी लिने गरेका किसानले पछिल्लो समयमा मूल्यनै कम हुनथालेपछि जडीबुटीको खेतीनै घटाउन थालेको माबुका फूर्वा शे...
-
वृद्धाश्रमको सहयोग हस्तान्तरण
इलाम नगरपालिकाको आयोजना विहीबार जेष्ठ नागरिक सम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न भएको छ । जेष्ठ नागरिक संघ इलामका अध्यक्ष तोयानाथ भट्ट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार धर्म गौतमले सहजिकरण गरेका थिए । सोही कार्यक्रममा माइजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङ्ग घर भई हाल दक्षिण कोरियामा रहेक...
-
भन्सारमै रोकियो ६७ लाखको चिनी
भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु...
-
जनप्रतिनिधिलाई ४० करोडको तालिम
काठमाडौँ/सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौँ तालिम सञ्चालन गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ । सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट न...
-
मौरीपालनलाई रोङको पहिचान बनाउन गाउँपालिकाको लगानी
इलाम । रोङ गाउँपालिकाले मौरी पालनलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापीत गर्नको लागि मौरी पालन ब्यवसायमा लगानी थालेको छ । मौरी पालन व्यवसाय प्रवद्र्धनको लागि अघिल्लो वर्ष एघार लाख रुपैयाँ खर्चिएको गाउँपालिकाले चालु आर्थिक वर्षका २० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यसबाट किसानलाई आधुनिक मौरी पालनको सीप सिकाउने देखि...
-
मेची पर्यटन महोत्सवमा स्टलबाटै चोरी
इलाम । इलाममा पुस ५ गते देखि सुरु भएको मेची पर्यटन महोत्सवमा राखिएका स्टलहरू चोरी भएको स्टल ल्याउनले गुनासो गरेका छन् । स्टल राखिएको काठमाडौंको फीटवेल गार्मेटको करिब ४० हजार मुल्य बराबरको सामान चोरी भएको स्टल सञ्चालक सरोज मैनालीले जानकारी दिए । ‘स्टल बुकिङको दशहजार तिरेको छैन, व्यापार पनि चौपट छ, हामीले प्रचारका लागि ल...
-
पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने
काठमाडौं । इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले शुक्रबार इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो। १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले शुक्रबार यस्तो निर्णय गरेको हो। सेवा प्रदायक कम्पनीको तर्फबाटसंचार तथा सूचना प्रविधिमन्त्...
-
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ ः मुख्यमन्त्री राई
विराटनगर ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उहाँले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गर्नुभयो । मुख्यमन्त...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 76
- Next Page »













