जिल्लाको उत्तरी क्षेत्र सडक सञ्जाल सँग जोडिएका निकै वर्ष भयो । तर, कृषि तथा पशुपालनमाबाट आर्थिक समृद्धि नभएको जिल्लाको उत्तरी क्षेत्रमा अहिले गाउँ–गाउँमा खुलेका डेरी उद्योगले साना किसानलाई रकम सँग सोझो पहुँच स्थापना गरिदिएका छन् । डेरी स्थापना भएको करिब पाँच वर्ष यता उत्तरी माइमझुवा र माबु गाउँका किसानलाई पशुपालनको ...
अर्थ
-
-
स्थानीय तहले प्रगति विवरण केन्द्रमा नपठाउँदा ६ अर्ब वैदेशिक अनुदान रोकियो
स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ससर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो । संघीयता कार्यान्वयनसँगै श...
-
तुसारोबाट जोगिने रायो सागबाट राम्रो आम्दानी
बाक्लो तुसारो पर्न थालेपछि सूर्योदयको नगरपालिका–६ तारगाउँमा लगाइएका आलुको बोटनै मर्न थालिसक्यो । बालि नपाक्दै तुसारोले बोटै सखाप पारेपछि आलु उत्पादन होलो दिलीप खवासलाई आशा छैन । आलु मात्रै होइन तुसारोले अलैची अम्लिसो लगायतका अन्य बोट विरुवा मर्न थालिसकेको छ । तर, रायोको सागलाई भने तुसारोको मलनै लागेको जस्तो लहलह हुँदैग...
-
इलाममा पर्यटक थपिँदै
अन्तुडाँडाका होमस्टे व्यवसायी रुद्र घिमिरेलाई घरमा आएका पाहुनाको सत्कार गर्न भ्याइनभ्याइ छ । आएका पाहुना फस्र्याउँदै उनी हातमा धेरैबेरदेखि ‘रिङ टोन’ बजिरहेको मोबाइल उठाउँछन् र कोठा ‘बुक’ पनि गरिदिँदैछन् । ‘केही दिनयता चाहिँ पाहुनाको चापाचाप अलि कम छ,’ उनी भन्छन्, ‘दुई साताअघिसम्म कसैले फोन गरेर कोठा छ कि छैन भनेर सो...
-
आगलागी पीडितलाई कोरियामा कार्यरत युवाहरुको सहयोग
इलाम नगरपालिका वडा नंं १२ साङरुम्बाका आगलागी पीडितलाई कोरियाका युवाहरुले नगद सहयोग पठाएका छन् । साविक साङरुम्बा गाविस वडा नं. १ गैरी गाउँका जीतबहादुर लिम्बूको घरमा पुस १५ गते आगलागी भएको थियो । आगलागी पीडित लिम्बूलाई कोरियामा कार्यरत मोहन आङ्गदेम्बेले कोरियाली एक लाख वन, हिमाल पौडेलले ३० हजार वन र नरेश खतिवडाले ३० ह...
-
गयो इलाम, खायो सिलाम, गुन्टा लिलाम, पूराना भए यि उखान : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही वर्षमा देशमा विकासको कायापलट हुने बताएका छन् । देशभर विकास निर्माणको प्रक्रियामा तीब्र गतिले अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले मन नपराउनेहरुले भनेको सरकार र आफूहरूले सञ्चालन गरिरहेको सरकार फरक रहेको स्पष्ट पारे । इलाममा आयोजित लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओली...
-
कार्यपालिका सदस्यको सेवा सुविधा वृद्धि
प्रदेश नं ३, स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो । जसअनुसार महानगर कार्यपालिका सदस्यले मासिक रु १५ हजार, उपमहानगरकाले रु १३ हजार, नगरपालिकाल...
-
राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क,...
-
लगानी सम्मेलनको तयारी अन्तिम चरणमा
इलाममा आयोजना हुने लगानी सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएपछि अतिथिहरूको स्वागत तथा मञ्च व्यवस्थापन देखि सम्मेलनका लागि देखाइने जिल्लाको अवस्थाको विश्लेषणलार्य अन्तिम रूपदिन लागिएको नगरप्रमुख महेश बस्नेतले बताए । जिल्लामा उत्पादन हुने कृषिका कच...
-
पाँचथर पावर कम्पनीलाई आइपिओ बिक्रीको अनुमति
नेपाल धितोपत्र बोर्डले पाँचथर पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले सो कम्पनीलाई आयोजना प्रभावित पाँचथर जिल्लाका लागि नौ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीले १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले प...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 76
- Next Page »











