• माइजोगमाइ गाउपालिकाले गर्यो बिभिन्न रोगीलाइ राहत बितरण

    माइजोगमाइ .माइजोगमाइ गाउपालिकाले आज एक कार्यक्रमको बिच माइजोगमाइ गाउपालिका वडा नं ४ नामसालिङ शितली बस्ती निवासी मानबिर लिम्बू खापुङको आमासयमा क्यन्सर भइ हाल भरतपूर क्यन्सर अस्पतालमा उपचार गराइ रहनु भएको र आर्थिक अवस्था ज्यदै कमजोर रहेकाले गाउपालिकाको बिपन्नलाई आर्थिक सहायता कोषबाट नगत २०,००० को चेक गाउपालिका अध्यक्ष जि...

  • मेलमिलाप कर्ताको लागी पुनर्ताजगी तालिम सम्पन्न

      माइजोगमाइ मेलमिलाप कर्ताको लागी पुनर ताजकी तालिम आज माइजोगमाइ गाउपालिका नयाँबजारमा सम्पन्न भएको छ । मानव अधिकार मञ्च इलामका मन कुमार बराइली र इश्वर लुङ्गेलीले सहजीकरण गर्नुभएको कार्यक्रम ३ लिन अघिबाट संचालन भएको हो । आज माइजोगमाइ गाउपालिका उपाध्यक्ष साबित्रा भट्टराइको संयोजकमा समापन भएको कार्यक्रमा गाउपालिका भरिबाट २...

  • रेल खरीद प्रक्रिया सुरु

    जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरीदका ...

  • आगलागी पीडितलाई इन्स्योरेन्सको राहत

    आई.एम.ई लाइफ इन्सुरेन्स इलाम शाखाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । शाखाले सूर्योदय नगरपालिका वडा नम्बर पाँच समालबुङ्ग ओरेन्ज टोलमा राहात वितरण गरेको शाखा प्रमुख देवेन्द्र कोइरालाले जानकारी दिए । पीडितहरु योगेश लिम्बू र बलराम लिम्बूलाई सहयोग गरेको उनले जानकारी दिए ।लिम्बूद्वयको घर गत मंसीर महिनामा लागेको आगोका कार...

  • पूर्व जनमुक्ति सेनाको अध्यक्षमा ताराबाबु

    पूर्व जनमुक्ति सेना नेपालको प्रथम इलाम जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले ताराबाबू सुवेदीको अध्यक्षतामा ५१ सदस्य जिल्ला समिति निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा चहकमान राई पथ्थर सुमन दियालिसजन नमुना शंकर र सागर प्रधान एडमिन सचिव सुस्मा घिमिरे भावना सहसचिव आषिस राई बिनय कोषाध्यक्ष राजु लोक्ताम सहकोषाध्यक्ष सृजना र...

  • विजय थापाले पनि तोडे अनशन

    त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध उत्रिएका विवादास्पद युवा विजय थापाले अनसन तोडेका छन् । चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् । अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनशन तोडेक...

  • दारको ठेकीमा राखेको दहीले विभिन्न रोग निको हुने भन्दै ठेकी किन्ने बढे

    दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षक रूपमा कुदँन सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गंगा रसाइली । आजभोली उहाँलाई ठेकी बनाउन भ्याईनभ्याई छ । दारको रूखबाट आकर्षक रूपमा ठेकी बनाउने रसाईलीलाई आजभोली ठेकी बनाउन भ्याईनभ्याई छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम गाउँपालिका–३ आमचोकलाई कर्मथलो बनाएका रसाईली...

  • इलामलाई पुग्दो खानेपानी आपूर्ति गर्ने आयोजनाको काम शुरू गर्ने तयारी

    सधैं खानेपानीको समस्या झेल्दै आएको इलाम सदरमुकाममा निर्माण हुने भनिएको शहरी खानेपानी आयोजनाको काम शुरू हुन लागेको छ । खानेपानी विभाग, नगरविकास कोष र उपभोक्ता समितिको सोमबार सम्पन्न बैठकले ठेक्का आह्वान गर्दा परेका योजना प्रस्तावको छनौट गरेको छ । योजना प्रस्ताव पेश गर्ने छ वटा कम्पनी मध्ये रमन कन्ट्रक्सन र चाइ...

  • तरकारीमा भारतकै भर

    पहाडी क्षेत्रका बजारमा हटियाको दिन आसपासका किसानले फलाएको तरकारी भाग– भाग लगाएर बेच्न बस्छन् । डोको–थुन्सेमा ल्याइएको त्यस्तो तरकारी उत्साह लाग्दो रुपमा विक्दैन । पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीमा खासै रासायनीक मल र विषादीको प्रयोग भएको हुँदैन । गाउँका किसानले ल्याएको तरकारी र हेर्दै रहरलाग्दो भने देखिदैन । त्...

  • प्रणय दिवसका लागि गुलाफ विदेशबाट ल्याइदै‌‌‍

    यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्ल...