• अनाथालयमा शैक्षिक उन्नतिका लागि अभियान इलाम

     राहशल बाल अनाथालयमा अनाथ बालबालिकाहरुको शैक्षिक उन्नतिका लागि अभियान सुरुवात भएको छ । सचेत विद्यार्थी अभियान, इलामको सक्रियतामा अनाथ बालबालिकाहरुको लागि शिक्षा... भन्ने नारा सहित अभियान सुरु गरिएको सचेत विद्यार्थी अभियानका अभियान्ता प्रसान्त गिरीले जानकारी गराएका छन । अभियानको उद्घाटन जिल्ला युवा समिति, इलाम अध्यक्ष न...

  • बरबोटेमा विपद् व्यवस्थापन पूर्व तयारी कार्यक्रम सम्पन्न

    इलाम, १२ फागुन ःइलाम नगरपालिका वडा नं.५ स्थित बरबोटेमा विपद व्यवस्थापन पूर्व तयारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नगर विपद व्यवस्थापन समितिको आयोजना र वडा कार्यालय बरबोटेको संयोजनमा भएको कार्यक्रममा मानव अधिकार मेलमिलाप समिति, रेडक्रस उपशाखा, पिस एक्सन ग्रुप, विभिन्न विधालयका प्रधानाध्यापक तथा शिक्षक, विद्य...

  • मोटरबाटो निर्माणका लागि अध्यक्ष श्रेष्ठद्वारा दुई लाख सहयोग

     इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि दुई लाख प्रदान गर्नुभएको छ । स्वर्गीय बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी, सासु मीना श्रेष्ठको सम...

  • नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न

    इलाम, ११ फागुन ः इलाम सदरमुकाममा शनिबार नेतृत्व विकास तथा भाषण कला सम्बन्धी एक दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको कृषि संकाय अन्तर्गतको प्राविधिक विद्यार्थी संघ(सान)को आयोजनामा भएको तालिममा नेतृत्व क्षमता कसरी बढाउने, नेतामा कस्ता गुण हुनुपर्छ जस्ता विषयमा जानकारी गराइएको थियो ।...

  • विद्यालयको बार्षिकउत्सब सम्पन्न,

    इलाम, ११ फागुन ः इलाम नगरपालिका वडा नं.५ स्थित मा माउन्ट मेरी बोडिङ स्कुलको ३५ औं बार्षिक उत्सब विभिन्न कार्यक्रम गरेर मनाइएको छ । यस अवसरमा विद्यालयले विद्यालयका संस्थापक पल उपाध्यय र उत्कृष्ट शिक्षक हेमचन्द्र साङपाङलाई सम्मान गरेको छ । विद्यालयका निर्देशक मदन श्रेष्ठको अध्यक्षतामा र इलाम नगरपालिकाका प्रवक्ता तथा वडा ...

  • दुई घटनाका दुई आरोपित पक्राउ

    बौद्धिक अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्...

  • माइजोगमाइ गाउपालिका र नामसालिङ सामुदायिक बिकास केन्द्र बिच छलफल

    माइजोगमाइ गाउपालिका र नामसालिङ सामुदायिक बिकास केन्द्र बिचको एक अनौपचारिक छलफल आज माइजोगमाइ गाउपालिकाको केन्द्र नयाँबजारमा सम्पन्न भएको छ . माइजोगमाइ गाउपालिकाका अध्यक्ष जित बहादुर राइको संयोजकत्वमा यो छलफल कार्यक्रम सम्पन्न भएको हो . नामसालिङ सामुदायिक बिकास केन्द्रका अध्यक्ष याम अधिकारी  होमनाथ अधिकारी लगायतको उपस्थि...

  • माइभ्याली गोल्डकपको तयारी तीव्र

    इलामको ठूलो टुँडिखेलमा यही फागुन २६ देखि  चैत ५  सम्म आयोजना गरिने पाँचौं संस्करणको माइभ्याली गोल्डकपको तयारी तीव्र पारिएको छ । टुँडिखेलमा प्यारापिट निर्माणदेखि प्रतियोगिताको खर्च जुटाउन आयोजक माइभ्याली फुटबल क्लबले सक्रियता बढाएको छ । दर्शकको निकै आकर्षण रहने प्रतियोगिताका लागि दर्शक बस्ने प्यारापिट बनाउन टुँडिखेलपरि...

  • प्रहरी गस्ती टोलीद्वारा औषधि बरामद

    अवैध औषधि आयात भएको सूचना पाएर खरिएको प्रहरी टोलीले मंगलबार इलामको पशुपतिनगरस्थित बाघवीरेबाट औषधि बरामद गरेको छ । बरामद गरिएको औषधिमा विभिन्न सात प्रकारका औषधि रहेको छ । चारवटा काटुन भित्र सात हजार थान औषधि रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बरामद भएको औषधि विराटनगरस्थित औषधी व्यवस्था विभागलाई बुझाइने जनाइए...

  • आगलागी पीडितलाई करूणाको सहयोग

    इलाम नगरपालिका–९ निवासी आगलागी पीडित दुर्गा पौडेललाई अपाङ्गता क्षेत्रमा कार्यरत करूणा फाउण्डेशन नेपालमा कार्यरत कर्मचारीहरूबाट १३ हजार आर्थिक सहयोग गरिएको छ । करूणा फाउण्डेशन नेपालले स्थापना गरेको आकस्मिक कोषबाट पाँच हजार र कर्मचारीहरूबाट आठ हजार पाँच रूपैयाँ सङ्कलन गरी पौडेललाई हस्तान्तरण गरिएको छ । करूणा फाउण्डेशन न...