इलाम । साहित्यको माध्यमद्वरा पर्यटनको विकास गर्ने उद्देश्यले इलामको देउमाई नगरपालिकामा साहित्य पर्यटन महोत्सव हुने भएको छ । देउमाई नगरपालिका स्थित नागीडाँडामा दुई दिने देउमाई साहित्य पर्यटन महोत्सव आयोजना गरिदैछ । चैत २३ र २४ गते साहित्य पर्यटन महोत्सव गर्ने समाजका लागि युवा नामक संस्थाले मंगलबार पत्रकार सम्मेलन गरेर...
अर्थ
-
-
चियाको फष्टफ्लसको उत्पादन शुरु
इलाम।विदेशी मुद्रा आर्जनको प्रमुख नगदे बाली मानिने चियाको यो वर्षको टिपाइ सुरु भएको छ । चियाको ‘फस्ट फ्लस’ सबैभन्दा गुणस्तरीय र विदेशी मुद्रा आर्जनको प्रमुख मानिन्छ । यो सिजनको चियाले वर्षैभर उत्पादन हुने चियाको गुरणस्तर तथा मुल्य निर्धारण गर्ने हुँदा उद्योगीहरूले पनि प्रशोधनमा भने निकै ध्यान दिने गरेका छन् । यो सिजनक...
-
आगलागी पीडितलाई कोरियामा कार्यरत युवाहरुको सहयोग
दक्षिण कोरिया/इलामको उत्तरी क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा गत फागुन ३० गते भएको आगलागीबाट पीडित परिवारलाई कोरियामा रहेका यूवाद्वारा राहत वितरण गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका कवि तथा गीतकार खोम गुरुङ र युवराज लिम्बुको अगुवाईमा कोरियावासी नेपालीहरुबाट संकलित रकम गत शनिबार पिडित पर...
-
उद्घोषण एवं महिला उद्यमशीलता विकास तालिम सम्पन्न
इलाम।सूर्योदय नगरपालिका वडा न ९ का महिलाहरुलाई १० दिने नेतृत्व विकास, उद्घोषण एवं महिला उद्यमशीलता विकास तालिम दिइएको छ । फागुन २७ गतेदेखि भएको तालिममा ७ दिन सम्म महिला उद्यमशीलता विकास तालिम गरिएको हो । यस्तै चैत्र ६ गतेबाट भएको तीन दिने उद्घोषण तथा क्षमता विकास तालिम समेत सम्पन्न भएको हो । महिलाहरुको चौतर्फी विकासमा...
-
नेपाल र बंगलादेशका बागबानी विद्यार्थी बीच कृषिका बारेमा छलफल
इलाम, ९ चैत ः इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसका कृषि संकाय अन्तर्गत बागबानी संकायका विद्यार्थी र बंगलादेशको खुल्ना विश्वविद्यालयका विद्यार्थी बीच दुई देशको कृषिका सम्भावना र समस्याका बारेमा छलफल भएको छ । दुई देशको कृषिका बारेमा जानकारी राख्दै कृषिमा पराम्परागत प्रणाली बारेमा छलफल भएको थियो । इलामको ...
-
सूर्योदयमा ‘लागत प्रभावी’ प्राङगारिक अभियान
अहिले अभ्यास भइरहेको प्राङगारिक खेती प्रविधि खर्चिलो भएपछि इलामको सूर्योदय नगरपालिकामा कम लागतमा अग्र्यानिक खेती गर्नका लागि ‘लागत प्रभावि’ प्रङगारिक अभियान सञ्चालन गरिएको छ । अभियानमा किसानलाई कम लागतमा जैविक झोल र मल बनाउने सीप सिकाइएको छ । सूर्योदय नगरपालिकाले प्राङगारिक कृषि प्रवद्र्धन अभियान सञ्चालन गरेर कम लागतमा...
-
राणाकालीन दरबारमा सांस्कृतिक संग्रहालय बनाइने
इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई सांस्कृतिक संग्रालय बनाइने भएको छ । सरकारले सदरमुकाममा रहेको दरवार इलाम नगरपालिकालाई हस्तान्तरण गरेपछि दरवारलाई सांस्कृतिक संग्रहालयको रूपमा विकास गरिने भएका हो । यस अघि त्यहाँ जिल्ला प्रशासन कार्यालय थियो । कार्यालय नयाँ भवनमा सरेपछि दरवारको भवन प्रयोग विहीन...
-
दाउफिन्स र शेर्पाबीच फाइनल भिडन्त
इलाम।क्यामरुनको दाउफिन्स क्लब र नेपालको ए–डिभिजन हिमालयन शेर्पा क्लबबीच ऐतिहासिक भिडन्त मंगलबार इलामको ठूलो टुँडिखेलमा हुँदैछ । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप उपाधिका दुवै टिम आफैंले जित्ने दाबीसहित मैदान उत्रिन लागेका हुन् । सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमले फाइनल उपाधि आफूले ...
-
आगलागी पीडितलाई विब्ल्याँटेबासीको सहयोेग
इलाम/माइपोखरी आगलागीका पीडितहरुलाई इलाम नगरपालिका वडा नं. ५ बरबोटे बिब्ल्याँटे बजारबासीका तर्फबाट राहत सहयोग दिइएको छ । विब्ल्याँटेका व्यवसायी कृष्ण पौडेल र राजन दाहालको नेतृत्वमा आइतबार बिब्ल्याँटे बजारमा सहयोग संकलन गरिएको थियो । बजारबाट संकलन भएको ४६ हजार छ सय रुपैयाँ सोमबार पीडितहरुलाई वितरण गरिएको छ । योसँगै पूर्...
-
अवैध रुपमा भित्र्याइएको सिक्किमे रम बरामद
भारतबाट अवैध रुपमा भित्रिएको चार सय ३८ बोत्तल सिक्किमे रम (मदिरा) प्रहरीले बरामद गरेको छ । प्रहरीले अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न स्थानबाट उक्त मदिरा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको मदिरा करदाता सेवा कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 76
- Next Page »











