अवैध रुपमा भित्र्याइएको सिक्किमे रम बरामद

  सरल सम्वाददाता

 827 पटक हेरिएको

भारतबाट अवैध रुपमा भित्रिएको चार सय ३८ बोत्तल सिक्किमे रम (मदिरा) प्रहरीले बरामद गरेको छ ।
प्रहरीले अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न स्थानबाट उक्त मदिरा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको मदिरा करदाता सेवा कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार