• व्यवसायीहरुलाई करदाता शिक्षासँगै बजार अनुगमन

    इलाम।करदाता सेवा कार्यालय इलाम र उद्योग वाणिज्य संघ इलामको संयुक्त आयोजनामा सोमबार बिब्ल्याँटेमा करदाता शिक्षा तथा अन्तक्रिया सम्पन्न भएको छ । करको दायरामा किन र कसरी आउने, नआएमा के हुने भन्ने विषयमा व्यवसायीहरुलाई जानकारी दिनका लागि आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय इलामका प्रमुख यादव खड्काले सहजीकरण गरेका ...

  • लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्वारा कुर्सी वितरण

    माइजोगमाई / माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको लक्ष्मी लघुवित्त संस्थाले माइजोगमाई १ लप्सीबोटेमास्थित शान्तिदिप महिला कृषक समुहलाई कुर्सी वितरण गरेको छ । समुहलाई  लक्ष्मी लघुवित्तले रु ६ हजार बराबरको ११ थान  कुर्सी वितरण गरेको हो स लक्ष्मी लघुबित्त संस्थाले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत आर्थिक तथा ...

  • सूर्योदयनगरपालिका ७ कन्याममा महिलाहरुको लागि उद्घोषण तालिम सम्पन्न

    सुर्योदयनगरपालिका ७ कन्याममा आजदेखि३ दिने उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । सूर्योदयनगरपालिका वडा न ७ को आयोजनामा वडाका महिला हरुको लागि केन्द्रित गरेर तालिम सुरुगरिएको हो । गत फगुन २१ गते बाट सुरु भएको तालिमको आज समापन समाहरोह वडा न ७ का वडा अध्यक्ष लेखनाथ खड्काको अध्यक्षता वडाकार्यलयको सभाहलमा सम्पन्न ताल...

  • सामुदायिक विद्यालयमा पुराण लगाइँदै

    माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण माध्यमिक विद्यालयमा आगामी चैत्र २४बाट सप्ताह पुराण लाग्ने भएको छ । नमुना विद्यालयका रूपमा चिनिएको यस विद्यालयमा नमुनाका कार्यक्रमहरू समेत आइसकेकाले सप्ताह लगाइने बताइएको छ । सप्ताह महापुराणले विद्यार्थीको पढाइमा असर नहुने समेत धनबहादुर भण्डारीले बताएका छन् । अ...

  • हेलिकप्टर दुर्घटना अपडेट :दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीसहितको शव काठमाडौं ल्याइयो (अपडेट)

    हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइएको छ । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको ज्यान गएको थियो । बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन...

  • हेलिकप्टर दुर्घटना अपडेट : ६ वटा शव भेटियो

     पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा ६ वटा शव फेला परेकाे छ।  सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन। हेलिकप्टरमा ७ जना सवार थिए। प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाले ६ वटा शव भेटिएको बताए। उनले भने, ‘शव चिन्न नसकिने अवस्थामा छन्। हामीले घटना...

  • हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

    ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । 'घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ', उनले भने, 'दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।' क्याप्टेन प्रभाक...

  • १२ लाख बढी राजस्व संकलन

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले चालू आर्थिक बर्षको पाँच महिनामा १२ लाख १५ हजार ५ सय २८ रुपैयाँ ५० पैसा राजस्व संकलन गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को साउन देखि मंसिर मसान्त सम्ममा व्यवसाय दर्ता, पञ्जीकरण, हाटबजार कर, घरधुरी कर, मालपोत शुल्क तथा विभिन्न सिफारिस शिर्षकमा सो बराबरको राजस्व संकलन गरे...

  • माइजोगमाइ गाउपालिकामा खानेपानीको पाइप बितरण

      माइजोगमाइ गाउपालिकाले आज एक कार्यक्रमको बिच खानेपानीको पाइप बितरण गरेको छ । बिभिन्न संस्था तथा ब्यक्तिलाइ गरेर जम्मा १२ जनालाइ पाइप दिएको गाउपालिकाले जानकारी दिएको छ । पाइप पाउनेहरुमा : भोटेटार कुवा , गैरी मुहान , सिता कुमारी निरौला , डम्बर बहादुर गुरुङ र मन बहादुर निरौला , दुरभीरवोटे पुछार मुहान , ढाडेखोला मुहान दलि...

  • चर्को ब्याजदर घटाउन बाणिज्यसंघको आग्रह

    उद्योग वाणिज्य संघ इलामले वैंकहरुले बढाएको चर्को ब्याजदर घटाउन आग्रह गरेको छ । एक विज्ञप्ती प्रकाशित गदै उद्योग वाणिज्य संघले वैंकले कर्जामा बढाएको ब्यावका कारण व्यवसाय सञ्चालनमा समेत समस्या सिर्जना भएकाले ध्यानाकर्षण भएको जनाएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, प्रथम उपाध्यक्ष इश्वर चिपालु र महासचिव मदन ...